फेसन

वेडिङ बुटिक अफ दि इयर : संयुक्तालाई बेलायती एवार्ड

सिर्जना दुवाल श्रेष्ठ, फाल्गुन ११, २०७६

नेपाली फेसनमा नाम र दाम दुवै कमाएकी डिजाइनर हुन् संयुक्ता श्रेष्ठ । पूर्वी र पश्चिमा अवधारणा मिसाउनु उनको विशेषता हो । त्यो उनका लागि प्लस प्वाइन्ट भयो । उनले बेलायतको फेसन डिजाइनिङको क्षेत्रमा प्रतिष्ठित मानिने वेडिङ बुटिक अफ दि इयर–२०२० को एवार्ड पाएकी छन् ।  पुरा पढ्नुहोस्

बन्दिपुरमा ढाकाको नयाँ डिजाईन प्रदर्शन (फोटो फिचर)

साप्ताहिक संवाददाता , माघ २२, २०७६

बन्दिपुरमा आयोजना भएको खाना महोत्सवमा नेपाली ढाकावाट निर्माण गरिएका नविनतम डिजाइनहरुलाई प्रदर्शन गरियो । पुरा पढ्नुहोस्

प्लस साइज डिजाइन

सिर्जना दुवाल श्रेष्ठ, माघ १५, २०७६

पहिरन नसुहाएजस्तो लाग्दा त्यसले व्यक्तिको आत्मविश्वासमा कमी ल्याउँछ । अरूले केही भन्लान् कि भन्ने आशंकाले मनमा ग्लानि पैदा हुन्छ । आफूलाई नसुहाउने पहिरनले जो–कोहीलाई पनि मानसिक तनाव दिनु स्वाभाविक हो । यस्तो समस्या दुई कारणले हुन्छ— आफ्नो फिगरअनुसारको पहिरन छनोट नभएर तथा अर्को पहिरनको उचित छनोट गर्न नसक्दा । पुरा पढ्नुहोस्

सेलिब्रेटीका फेभरेट डिजाइन

महेश तिमल्सिना , माघ ६, २०७६

सेलिब्रेटीहरूको पहिरनशैलीलाई आकर्षक बनाउने फेसन डिजाइनहरूले समेत आफूलाई क्रियटिभ र फरक देखाउन खोजिरहेका हुन्छन् । धेरैजसो अभिनेत्री तथा गायिकाहरू आकर्षक पहिरन बनाउने यस्तै अब्बल डिजाइनरहरूका डिजाइन लगाउँछन् । नेपालका चल्तीका सेलिब्रेटीहरूका पनि आ–आफ्नै फेभरेट डिजाइनर छन् ।  पुरा पढ्नुहोस्

सदावहार जिन्स

महेश तिमल्सिना , पुस २९, २०७६

जिन्सको पहिरन सदावहार पहिरनका रूपमा स्थापित भइसकेको छ । लगाउन सजिलो, राम्रो अनि सस्तो भएकाले यो सबै उमेर समूहका मानिसले रुचाउने महर्जन बताउँछन् । महर्जनको फ्याक्ट्रीबाट दैनिक ओच ब्रान्डका १ सय ५० भन्दा बढी पहिरन उत्पादन हुन्छन् । ओच नेपाली ब्रान्ड हो । पुरा पढ्नुहोस्

फेस्टिभ फेसन स्टाइल

सिर्जना दुवाल श्रेष्ठ, आश्विन १३, २०७६

अहिले इस्टर्नभन्दा युरोपियन फेसनतिर झुकाब बढेको छ तर चाडपर्वमा भने परम्परागत पहिरन साडी, कुर्ता तथा लेहेंगालाई कसैले चटक्कै छोड्न पनि सकेका छैनन् । दसैं जस्तो पर्वमा साडी, कुर्ता तथा लेहेंगामा पनि वेस्टर्न टच दिने प्रवृति भने बढ्दो छ । पहिले जस्तो चाडपर्व भन्दैमा साडी वा कुर्ता सलवार नै लगाउनुपर्छ भन्ने छैन । क्याजुअलमा अहिले वाइड लेग कटन पाइन्ट धेरैको च्वाइसमा छ । पुरा पढ्नुहोस्

वर्षातमा बोल्ड एन्ड ब्युटिफुल

सिर्जना दुवाल श्रेष्ठ, श्रावण २४, २०७६

फेसन ट्रेन्डमा हिँड्न कसलाई पो मन नलाग्ला र ? फेसन पारखीहरूले समरलाई बेस्ट सिजनका रूपमा लिए पनि अहिले जो–कोही विन्टरमा समेत स्मार्ट लुक्स दिन माहिर भैसकेका छन् । यद्यपि वर्षातको समयमा भने फेसनेबल र चुजी पुस्तालाई पहिरनको मामिलामा केही सकस हुन्छ । पुरा पढ्नुहोस्

केशको सौन्दर्यसम्बन्धी मेगा शो 

सिर्जना दुवाल श्रेष्ठ, असार ७, २०७६

स्ट्रिक्स प्रोफसनलद्वारा आयोजित केशको सौन्दर्यसम्बन्धी मेगा शो ‘हेयर एन्ड बियोन्ड’ गत साता सोल्टी होटलमा सम्पन्न भएको छ । उक्त शोमा ७० को दशकमा लोकप्रिय केश विन्यासका विभिन्न शैलीलाई रि–लन्च गरिएको थियो । पुरा पढ्नुहोस्

समरमा स्टाइलिस्ट फर्मल लुक्स

सिर्जना दुवाल श्रेष्ठ, असार ४, २०७६

नेपाली फेसन बजार अझै पनि भारतीय सिरियलहरूबाटै प्रभावित छ । वेस्टर्न लुक्सलाई फलो गरे पनि नेपाली फेसन भारतीय फेसनबाट टाढिन सकेको छैन । यो वर्षको समरका लागि अन्तर्राष्ट्रिय फेसनमा ब्राइट अरेन्ज, पर्पल, नेभी ब्ल्यू आदि कलर हावी छन्, तर यी कलरहरू नेपाली फेसनमा त्यति प्रयोग हुन सकेका छैनन् । पुरा पढ्नुहोस्

मेड इन नेपाल, मेक इन नेपाल

लक्ष्मी भण्डारी थापा, जेष्ठ १८, २०७६

डेली वेयरका लागि पनि उपयुक्त र क्यारी गर्न सहज यी परिहन लुक्समा पनि कुनै अन्तर्राष्ट्रिय ब्रान्डभन्दा कम थिएनन् । इन बुटिककी डिजाइनर अमृता पुनले डिजाइन गरेको अल्लो र खादीका पहिरन प्रदर्शन हुँदा दर्शकदीर्घा तालीको गडगडाहटले गुन्जायमान भएको थियो ।  पुरा पढ्नुहोस्

ड्रेस टु इम्प्रेसमा डिजाइनर सिर्जना

साप्ताहिक संवाददाता , वैशाख १८, २०७६

उक्त अवसरमा फिटेड गाउन, लेहेंगा, ककटेल, कल्चुरल तथा फ्लो गाउन आदि सिक्वेन्समा विद्यार्थी डिजाइनरहरूले आफूले सिर्जना गरेका पहिरन आफैंले प्रस्तुत गरे । उनीहरूको प्रस्तुतिलाई कोरियोग्राफर विपना थापाले निर्देशन गरेकी थिइन् ।  पुरा पढ्नुहोस्