मलाई मन पर्छ

हेमलाई मन पर्ने १० गीत

राधिका अधिकारी, श्रावण ३०, २०७६

आँखैमा रात गली शीतमा तारा डुबे - यो नेपाली सुगम सङ्गीतलाई युग–युगसम्म बचाइराख्ने सामर्थ्य भएको गीत हो । यो गीतमा प्रकृतिलाई मानवीकरण गरिएको छ । झट्ट सुन्दा कविताजस्तो लाग्ने यो गीत जति सुन्दै गयो उति नयाँ विम्ब निर्माण हुँदै जान्छ ।  पुरा पढ्नुहोस्

हङकङ मलाई प्रिय लाग्छ

साप्ताहिक संवाददाता , श्रावण २८, २०७६

नेपाली समुदायमा लाहुरे पृष्ठभुमिको देशका रूपमा चिनिएको हङकङ मलाई प्रिय लाग्छ । मैले लगातार तीन पटक सांगीतिक प्रस्तुतिका लागि हङकङ जाने अवसर पाएको छु । हङकङका हरेक जमघटमा बज्ने नेपाली संगीत तथा हङकङमा कार्यरत नेपालीहरूले देखाउने सद्भावले मलाई निरन्तर काम गर्न ऊर्जा प्रदान गर्छ ।  पुरा पढ्नुहोस्

बिर्से   तिमीलाई...

साप्ताहिक संवाददाता , श्रावण २३, २०७६

जिन्दगी यो फूलैफूलको थुँगा हुँदैन  :-अन्जु पन्तम बाँचेकै तिमीसँग माया लाउन  :-  प्रमोद खरेल पुरा पढ्नुहोस्

मन पर्ने पाँच रेस्टुराँ

साप्ताहिक संवाददाता , श्रावण १७, २०७६

नक्सालस्थित स्ट्रेरेस रेस्टुराँ उनलाई सबैभन्दा मनपर्ने रेस्टुराँ हो । उनी यो रेस्टुराँ महिनामा करिब ८–९ पटक पुग्छन् । उनलाई यो रेस्टुराँको हुक्का एकदमै मनपर्छ ।  पुरा पढ्नुहोस्

आश्मालाई मनपर्ने दश पुरुष

साप्ताहिक संवाददाता , जेष्ठ ३०, २०७६

अभिनेता :     विपिन कार्की गायक :    सजनराज वैद्यनिर्देशक :     दीपेन्द्र के खनाल  पुरा पढ्नुहोस्

सुप्रियाका पाँच साथी 

साप्ताहिक संवाददाता , जेष्ठ १८, २०७६

म जसलाई बेस्ट फ्रेन्ड बनाउँछु, उनीहरू लामो समय मेरो साथमा रहँदैनन् । त्यसैले बाल्यकालदेखिकै नजिकका साथीहरू नै आज पनि मेरा बेस्ट फ्रेन्ड छन् । तीमध्ये पहिलो नम्बरमा पर्छिन्— दुर्गा खनाल । उनीसँग मेरो मित्रता कक्षा ६ मा अध्ययरत छँदादेखि गाँसिएको हो । पुरा पढ्नुहोस्

प्राश्नाको रोजाइका दस गीत

साप्ताहिक संवाददाता , वैशाख १७, २०७६

लामो समयदेखि सांगीतिक क्षेक्रमा सत्रिय गायिका हुन्— प्राश्ना शाक्य । इमेज एफएममा रेडियो जक्कीका रूपमा समेत सक्रिय गायिका शाक्य विज्ञापनका जिंगलमा समेत स्वर प्रदान गर्छिन् । साप्ताहिकका लागि प्राश्नाले आफ्ना अल टाइम फेबरेट गीत यसरी छनौट गरेकी छिन् ।  पुरा पढ्नुहोस्

सुगम र अञ्जु मनपर्छ : प्राश्ना शाक्य

साप्ताहिक संवाददाता , माघ ३, २०७५

गायक – सुगम पोखरेलगायिका – अञ्जु पन्त पुरा पढ्नुहोस्

मनपर्ने नेता केपी शर्मा ओली

साप्ताहिक संवाददाता , मंसिर २९, २०७५

निर्देशक : ऋषि लामिछाने नेता : केपी शर्मा ओली पुरा पढ्नुहोस्