एल्बम

डा. डीआर उपाध्यायको फेरि अर्को विश्वकिर्तमान

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

पछिल्लो समय नेपाल सांगीतिक क्षेत्रमा गीतकार डिआर उपाध्यायको बेग्लै चर्चा परिचर्चा छ । उनी निरन्तर रुपमा गीत/संगीतमा त छन् नै, त्यो भन्दा पर उनी गीत/संगीतकै फरक बाटोमा हिडिरहेका छन् । उनले हिडेको त्यहि फरक बाटोले उनलाई फरक पहिचान दिएको छ ।  पुरा पढ्नुहोस्

अनवरतका साथमा दिनेश अधिकारी

साप्ताहिक संवाददाता , आश्विन ५, २०७६

कवि तथा गीतकार दिनेश अधिकारीको नविनतम गीति एल्वम ‘अनवरत’ सार्वजनिक भएको छ । अधिकारीको उक्त एल्वम गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, संगीतकार शक्तिवल्लभवले एक कार्यक्रमकाबीच सयुक्त रुपमा सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’ 

साप्ताहिक संवाददाता , भाद्र ३१, २०७६

गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार पारिएको गीति संग्रह ‘सोल्टिनी मैच्याङ’ काठमाडौंमा आयोजित एक समारोहमा विमोचन गरिएको छ । एल्बममा तामाङ सेलो शैलीको गीत समावेश गरिएको छ । पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उक्त एल्बम विमोचन गरिएको हो । पुरा पढ्नुहोस्

सुमनको विहानी –४ बजारमा

साप्ताहिक संवाददाता , श्रावण ३, २०७६

गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम ‘विहानी ४’ को अडियो तथा झिडियो सार्वजनिक गरिएको छ । विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौंको नयाँ वानेश्वरस्थित इन्द्रणी ब्याक्वेटको हलमा आयोजित कार्यत्रमका बीच विमोचन गरिएको हो ।  पुरा पढ्नुहोस्

अशोकको मातृभूमि

साप्ताहिक संवाददाता , असार २५, २०७६

गीतकार अशोककुमार तामाङ आधुनिक गीति एल्वम ‘मातृभूमि’ लिएर बजारमा आएका छन् । राष्ट्रिय नाचघरमा आयोजना भएको मिस एण्ड मिसेस जनजाती आदिवासीको ग्राण्ड फिनालेको अवसर उक्त गीतिसङ्ग्रह सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

सुबिन्द्र केसीको आरोहण

साप्ताहिक संवाददाता , असार २२, २०७६

गायक तथा संगीतकार हुन् सुविन्द्र केसीको पहिलो गीति एल्बम ‘आरोहण’ काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विमोचन गरिएको छ । गीतकार दिनेश अधिकारी, गायक रामकृष्ण ढकाल, संगीतकार राम सिटौलासहितका व्यक्तले गायक केसीको स्वरमा रेकर्ड गरिएका आधुनिक शैलीका सात वटा गीतहरु समावेश गरिएको उक्त गीति एल्बम विमोचन गरेका हुन्  । पुरा पढ्नुहोस्

बी बी थापाका २७ एल्वम र २ पुस्तक एकैसाथ

साप्ताहिक संवाददाता , जेष्ठ २०, २०७६

संभवत विश्वकै इतिहासमा नयाँ रेकर्ड कायम राख्दै वरिष्ठ गीतकार बी बी थापाले एकै साथ २७ गीति एल्वम लोकार्पण गरेका छन् । यसै साता नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले  २७ गीति एल्वम एवं दुई पुस्तकको लोकार्पण गरेका हुन् । पुरा पढ्नुहोस्

सुनिल र अर्जुनरत्नको पञ्चामृत सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन २७, २०७५

गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनिल मास्केको गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ ।गीतकार तथा चलचित्र निर्देशक यादव खरेल, संगीतकार शम्भूजित बास्कोटा तथा गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’लाई सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

सरोज कोईरालाको आकृति सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन २३, २०७५

गायक सरोज कोइरालाको दोस्रो एकल एल्बम ‘आकृति’ सार्वजनिक भएको छ । सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एल्बमको विमोचन गरियो । पुरा पढ्नुहोस्

राप्रपा अध्यक्ष कमल थापाको प्यारो नेपाल 

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७५

राप्रपा अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ बजारमा आएको छ । यसै साता थापाले आफ्नो उक्त एल्वम सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

सिजम सिंजालीको जिवन्त–३ सार्वजनिक

साप्ताहिक संवाददाता , माघ ३, २०७५

बिगत एक दशकदेखि  नेपाली संगीतिक क्षेत्रमा सक्रिय गायक सिजम  सिंजालीले गाएका  राष्ट्र गीतहरुको संग्रह ’जिबन्त ३ : मेरो फरक नेपाल’ काठमाडौंमा विमोचन गरिएको छ । पुरा पढ्नुहोस्