साप्ताहिक संवाददाता , चैत्र २७, २०७३
नेपालमा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ । ट्राफिक प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा अघिल्लो वर्षको तुलनामा २०७३ सालमा झन्डै १ हजारभन्दा बढी सडक दुर्घटना भए ।
पुरा पढ्नुहोस्