खेलकुद
भारतविरुद्ध नेपाल विराटनगरमा पराजित भएको फाइनल सातौं थियो । त्यसमा नेपाल ३–१ ले हारेको थियो । नेपालले पहिलो फाइनल सन् २०१० को दक्षिण एसियाली खेलकुदमा खेलेको थियो । त्यसमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । लगतै सन् २०१० मै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा भारतसँगै १–० ले पराजित भएको थियो । पुरा पढ्नुहोस्
मविगत १० वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पारा पावरलिफ्टिङको प्रशिक्षकका रूपमा सक्रिय छु । अहिले करिब १ सयभन्दा बढी देशमा पारा पावरलिफ्टिङको विकास हुँदै आएको छ । दुबई, काजकिस्तान हुँदै अहिले म विकलाङ्ग व्यक्तिहरूलाई पारा पावरलिफ्टिङको प्रशिक्षण दिन नेपालमा आइपुगेकी छु । पुरा पढ्नुहोस्
हलेसी क्लब हङकङको आयोजनामा हलेसी भलिबल कप २०१९ सम्पन्न भएको छ । क्लबले आफ्नो सातौं बार्षिक उत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिता छैठौं पुरुष तथा दोश्रो महिला कप हो ।हङकङ स्थित चुनमुन बटरफ्मा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ ७ टिम र महिला तर्फ ५ टिम सहभागी थिए ।पुरा पढ्नुहोस्
के विराज फेरि नेपाली टिममा फर्कन तयार हुनेछन् ?  कि वास्तवमै उनले संन्यास लिने दिन आयो । विराजका बारेमा सुनिएको कुरा उनी अझै एकाध वर्ष सक्रिय भएर खेल्न चाहन्छन् । प्रश्न हो— के विराज फेरि नेपाली टिममा फर्कन सक्षम हुनेछन् त ? पुरा पढ्नुहोस्
सन् २००६ मा श्रीलंकामा भएको दक्षिण एसियाली खेलकुदमा मनिता शाहीले स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि उनी लगातार चर्चामा रहिन् । मनिता तेक्वान्दोकी कति राम्री खेलाडी थिइन् भने उनलाई तेक्वान्दो क्विन पनि भनिन्थ्यो । यिनै खेलाडीले पछिल्लो समय पुनरागमनको प्रयास गरिन्, तर सकिनन् । पुरा पढ्नुहोस्
अबका केही खेलले नेपालको फुटबलले कस्तो दिशा लिने हो भन्ने कुरा तय गर्नेछ । अहिले सारा विश्व फुटबल विश्वकपको छनोटमा अल्झिएको छ र चारैतिर यसको चर्चा छ । दक्षिण एसियाका लगभग सबै देशले विश्वकप छनोट खेलिरहेका छन् र तिनको प्रदर्शनमा पनि यस्तै अन्यौलता पाइन्छ । अहिलेसम्म भएका छनोटका दुई चरणका खेलमा यी दक्षिण एसियाली टिमको प्रदर्शन उतारचढावपूर्ण नै छ । पुरा पढ्नुहोस्
यो प्रतियोगिताका लागि नयाँ टिम सियारी राईनोजले खेलाडी किन्न अक्सनमा सर्वाधिक रकम खर्च गरेको छ । सियारीले १ लाख ६७ हजार रुपैयाँ खेलाडीमा खर्च गरेको छ । गत वर्ष उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको लुम्बिनी शाक्य ग्लाडियटर्सले अक्सनमा सबैभन्दा कम रकम खर्च गरेको छ । उसले १ लाख २१ हजार रुपैयाँ खर्च गरेको छ । पुरा पढ्नुहोस्
नेपालको झन्डा बोकेर विदेशी भुमिमा दैडिरहेका हुन्छन् दिनानाथ बगाले । बाबा शिवप्रसाद र आमा मायादेबी बगालेको कोखबाट सन् १९७९ गोर्खामा जन्मेका दिनानाथ २००४ मा हङकङ आएपछि आजको दिनसम्म नेपालको प्रतिनिधित्व गर्दै निरन्तर दौडिरहेका छन् ।  पुरा पढ्नुहोस्
कुनै पनि खेलाडीको सपना हुन्छ— आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्ने । त्यसरी खेल्न पाएपछि अझ ठूलो सपना हुन्छ, देशकै कप्तानी गर्ने । यस्तै सपना बुनेका खेलाडी हुन्, फुटबलका सुजल श्रेष्ठ । विश्वकप छनौट तयारीमा रहेको नेपालको राष्ट्रिय टिमले हालै मलेसियाको जोहार दारुम टाजिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । पुरा पढ्नुहोस्
धेरैले अझै पनि सम्झन्छन्, वसन्त गौचन रोएको दृश्य । काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलमा नेपाल पराजित भएपछि वसन्त मैदानमै रोएका थिए । अहिले तिनै वसन्तले फुटबल प्रशिक्षकका रूपमा राम्रै उडान भरिरहेका छन्, त्यो पनि फुटबलमा शक्तिशाली देश जापानमा ।पुरा पढ्नुहोस्
नेपाली राष्ट्रिय टिममा फेरि एकपटक पुस्ता हस्तान्तरणको समय आएको छ । केही दिनअघि मात्र नेपालले मलेसियाको सुपर लिग च्याम्पियन जोहार दारुलविरुद्ध खेलेको थियो र त्यसमा विश्वकप छनौटका लागि घोषित टिमका अधिकांश पुराना खेलाडी थिएनन् । त्यसको एउटा कारण थियो, पुराना खास–खास खेलाडीलाई आराम दिइनु । पुरा पढ्नुहोस्