फेसन शो

सोन्याको ‘मार्भल्स मी’

साप्ताहिक संवाददाता , असार ९, २०७६

भग लस्ट इन्टरटेनमेन्टले आयोजना गरेको ‘स्टायल इन्भेजन’ निकै सफल भयो । अब सोहि आयोजकले ‘मार्भल्स मी’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार यो शोमा हरेक किसिमका व्यक्तिहरूले भाग लिन पाउनेछन् । पुरा पढ्नुहोस्

फेसन विकमा  मोडलहरू

साप्ताहिक संवाददाता , चैत्र ३०, २०७५

पोखरामा अन्तर्राष्ट्रिय फेसन विक नेपाल भैरहेको छ । नेपाली नयाँ वर्ष–२०७६ का अवसरमा पोसाक महासंघ नेपाल तथा डिजाइनर एसोसिएसनको संयुक्त आयोजनामा उक्त फेसन विक सञ्चालन भैरहेको हो । पुरा पढ्नुहोस्

एउटा अमेजिङ फेसन शो

साप्ताहिक संवाददाता , चैत्र १, २०७५

फेसन शो को इतिहासमै पहिलोपटक काठमाण्डौंमा फरक किसिमको फेसन शो आयोजना भएको छ । दरवारमार्गमा रहेको क्लव डेजाभुको ग्राउण्डदेखी माथीसम्म रन वे थियो । आयोजित उक्त शोमा बिगतमा जस्तो मोडलहरुले विभिन्न पहिरनमा क्याटवाक गरेनन्, यसपटक फरक–फरक पहिरनमा पुरुष, महिला तथा तेस्रो लिङ्गी मोडलहरुले उपस्थित दर्शक भएकै स्थानसम्म पुगेर प्रस्तुती देखाए । पुरा पढ्नुहोस्

मलेसियामा मैथिली थिम

साप्ताहिक संवाददाता , मंसिर १४, २०७५

तीन दिन चलेको उक्त फेसन विकमा नेपालसहित अमेरिका, भारत, मलेसिया, भियतनाम, फिलिन्स आदि देशका फेसन डिजाइनरहरू सहभागी थिए, जसमा मिथिला कल्चरको परिष्कृत स्वरूपले राम्रै चर्चा बटुल्यो । देवले मिथिला कल्चर झल्कने गरी डिजाइन गरिएका १२ वटा पहिरन प्रदर्शन गरेका थिए । पुरा पढ्नुहोस्

जम्बोरी नाइटमा थरी थरीका पहिरन

साप्ताहिक संवाददाता , कार्तिक ५, २०७५

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्लो डिजाइनहरु प्रदर्शन गरेका छन् । पुरा पढ्नुहोस्

नमूनाका अभूतपूर्व परिकल्पनाहरु

साप्ताहिक संवाददाता , आश्विन २२, २०७५

विशाल र कलात्मक सजावटमा झकिझकाउ देखिएको र्‍याम्प सेटअप माथि ओहोर दोहोर गर्ने मोडलहरुले पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक परिवेश र पृथक सोचबाट अभिप्रेरित पहिरन रुपी परिकल्पनाहरुले दर्शक दीर्घालाई निकै वेरसम्म मन्त्रमुग्ध बनाइरहन सफल भयो । पुरा पढ्नुहोस्

इबिजा फेसन नाइट सम्पन्न

साप्ताहिक संवाददाता , भाद्र २४, २०७५

राजधानीमा इबिजा फेसन नाइट सम्पन्न भएको छ । शनिबार राती सम्पन्न शो मा सुचिना श्रेष्ठ, स्वस्तिमा खड्का, सविता कार्की र्‍यापमा उत्रिएका थिए । उक्त शोमा एलिशा क्रिएसनका डिजाइनमा फेशनमा मोडलहरु र्‍यापमा प्रस्तुत भएका थिए । पुरा पढ्नुहोस्

समर फेसन शो

साप्ताहिक संवाददाता , असार २४, २०७५

डिएस कलेक्सन समर फेसन शो ।शेर्पा महल हेडलाईन स्पोर्ट क्याफे... पुरा पढ्नुहोस्

कजाखस्तानको फेसन विकमा नेपाल

सिर्जना दुवाल श्रेष्ठ, जेष्ठ १७, २०७५

गत साता कजाखस्तानमा सम्पन्न अस्परा फेसन विकमा फेसन डिजाइनर रस्ना श्रेष्ठ मुसीले नेपालको प्रतिनिधित्व गरिन् । २० देशका फेसन डिजाइनरसँगै मुसीले आफ्ना १४ वटा पहिरनमा अन्तर्राष्ट्रिय मोडलहरूलाई र्‍याम्पमा उतारेकी थिइन् । रस्ना नेपालबाट आफू छानिए पछि नै कसरी उत्कृष्ट डिजाइन दिने भनेर लागि परेकी थिइन् । पुरा पढ्नुहोस्

रनवेमा दलजीत सुदानका अनुपम फेसन शैली

साप्ताहिक संवाददाता , जेष्ठ १४, २०७५

दलजीत सुदान फेसन रनवे २०१८ शीर्षकमा संचालन भएको उक्त भव्य फेसन शोमा जाफ्रोन अर्थात् केसर प्रजातिको वृक्षबाट प्रभावित र प्रेरित पहिरनहरु प्रस्तुत गरिएका थिए । डिजाइनर दलजित कौर सुदानको एकल फेसन शोका रुपमा रहेको सो फेसन कार्यक्रममा जादू, पारदर्शिता र परंपरागत अवधारणामा तीन सिक्वेन्स प्रस्तुत गरिएका थिए । पुरा पढ्नुहोस्

सचेतनामा फेसन शो

साप्ताहिक संवाददाता , जेष्ठ ६, २०७५

भनिन्छ फेसन सिर्जना गर्नेहरुका लागि सीमितता हुँदैन । फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैलीहरु यसैको उपज हो । गत शनिबार बेलुकी आठ बजे पछिको समयमा बौद्धस्थित हायात रिजेन्सी होटलमा देखा परेका दृष्यहरु पनि यस्तै थिए । १६ वटा पहिरनका स्वरुपहरुको भव्यता, तिनमा देखिएको अनुपम कला, सीप र मिहेनत प्रशंनीय थियो । पुरा पढ्नुहोस्