मेरो सेक्रेट

दिउँसो नियमित सुत्छु 

साप्ताहिक संवाददाता , कार्तिक ४, २०७६

मलाई रातिभन्दा दिउँसो सुत्न रमाइलो लाग्छ । राति दिउँसोको जस्तो मीठो निद्रा लाग्दैन । त्यसैले म नियमित रूपमा दिउँसो सुत्छु ।  पुरा पढ्नुहोस्

मिलन नेवारको  ब्युटी सेक्रेट

साप्ताहिक संवाददाता , श्रावण २, २०७६

    ग्रीन सलाद तथा हरिया तरकारीलाई प्राथमिकता दिन्छु ।    तेल कम प्रयोग भएका फ्रेसफुड खान्छु । पुरा पढ्नुहोस्

बन्दको दिन गुलेलीले भ्यानको शिशा फोड्दा....

कृष्ण भट्टराई, असार १०, २०७६

कुनै एउटा पार्टीले नेपाल बन्द गराएको थियो । सडकमा एउटा भ्यान देखियो । बन्दको दिन त्यो भ्यान किन चलाएको ? भनेर साथीहरूले मलाई उक्त भ्यानको सिसामा गुलेली हान्न उक्साए । साथीहरूको लहैलहैमा लागेर मैले सानो ढुंगा राखेर भ्यानको सिसा ताकें । शिशा फुट्यो । पुरा पढ्नुहोस्

सितिमिति आँसु झर्दैन

साप्ताहिक संवाददाता , जेष्ठ २, २०७६

म शारीरिक रूपमा अलि कमजोर देखिए पनि मानसिक रूपमा बलियो छु । किनभने म स–साना कुरामा इख राख्दिनँ । यो मेरो सानैदेखि बानी हो । म भूतदेखि पनि डराउदिनँ । रुवाउने खालका चलचित्र हेर्दा पनि मेरा आँखाबाट सितिमिति आँसु झर्दैनन् ।  पुरा पढ्नुहोस्

अभिनेत्री श्वेता खड्कालाई रिस उठ्छ

साप्ताहिक संवाददाता , चैत्र २०, २०७५

    खाना मिठो भएन भने     कसैले झुट बोल्यो भने पुरा पढ्नुहोस्

अभिनेत्री जसिताको भूत बन्ने चाहाना 

कृष्ण भट्टराई, चैत्र १९, २०७५

मानिसहरू फुर्सदमा रोमान्टिक चलचित्र हेर्न रुचाउँछन् । मलाई भने हरर चलचित्र हेर्न मन लाग्छ । मैले हालसम्म एक सयभन्दा बढी हरर चलचित्र हेरेकी छु, त्यो पनि एक्लै बसेर । मलाई नेपाली भाषामा निर्माण हुने हरर चलचित्रमा भूत बनेर अभिनय गर्ने इच्छा छ, हेरौं कहिले पुरा हुन्छ ।  पुरा पढ्नुहोस्

“ए होइ, ए होइ” भनेर  बोलाउँदा दंग पर्छन् कमलमणि नेपाल

कृष्ण भट्टराई, फाल्गुन २८, २०७५

भद्रगोल श्रृंखलामा मेरो चरित्रको नाम पहिले ए होइ, ए होइ थियो । पूर्वतिर बोलीचालीको भाषामा ए होइ, ए होइ के त भन्दा आखिरमा त्यही...भन्ने चलन छ । मैले निर्वाह गर्ने चरित्रले ए होइ ए होइ भन्ने थेगो बोल्नुपर्ने थियो । पात्रको नामचाहिं खुपीका बा थियो । पुरा पढ्नुहोस्

अध्ययनलाई निरन्तरता नदिनु 

साप्ताहिक संवाददाता , माघ २३, २०७५

मैले महेन्द्रनगरस्थित बैजनाथ सेकेन्डरी स्कुलबाट प्लस टु गरें । प्लस टुमा मैले विज्ञान विषय लिएर अध्ययन गरेको थिएँ । त्यसपछि काठमाडौं आएर मैले कान्तिपुर सिटी कलेजमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन अध्ययन गरें । मैले पूरै सेमेस्टर अध्ययन गरें । पाँचौं सेमेस्टरमा म सी प्लसमा पुगेर उत्तीर्ण हुन सकिनँ, जुन विषयलाई मैले आजसम्म पूरा गर्न सकेको छैन । मेरो पढाइ अधुरै रह्यो ।  पुरा पढ्नुहोस्

हेभी मेकअप गरेर हिँड्न मन लाग्दैन

रामजी ज्ञवाली, पुस २६, २०७५

अभिनेत्री आना शर्मा जेरी र ग्याङस्टार ब्लुजपछि अन्य चलचित्रमा देखिएकी छैनन् । उनको द म्यान फ्रम काठमाडौं प्रदर्शनको तयारीमा छ । उनलाई हेभी मेकअप गरेर हिँड्न मन लाग्दैन । आन्ना भन्छिन्— नेचुरल ब्युटी नै सबैभन्दा राम्रो र स्वभाविक सुन्दरता हो । पुरा पढ्नुहोस्

बञ्जी जम्प गर्नै सकिन

महेश तिमल्सिना , पुस १३, २०७५

मैले जीवनमा चाहेर पनि गर्न नसकेको काममध्ये एक हो— गितार बजाउने । मलाई गितार सिक्न एकदमै मन छ । मिडियामा आउनुभन्दा पहिले गितारको क्लास लिइरहेकी थिएँ । त्यही क्रममा फिल्म सुरु भयो, जसले गर्दा त्यसलाई निरन्तरता दिन सकिन । पुरा पढ्नुहोस्

आफ्नै कमजोरी पहिल्याउने प्रयास गर्छु

साप्ताहिक संवाददाता , पुस ७, २०७५

– शान्त स्वभाव अनि कम बोल्ने बानी । – आफ्नै कमजोरी पहिल्याउने प्रयास गर्छु । पुरा पढ्नुहोस्