जीवनशैली
लकडाउन अगाडि अस्पतालमा ड्युटी जानुपथ्र्यो । त्यसैले बिहान अलि चाडै उठ्थेँ । त्यतिबेला ६ बजेतिर नै उठ्थेँ । लकडाउनभन्दा २–३ दिन अगाडिदेखि अस्पतालमा मेरो ड्युटी छैन । त्यही भएर आजकल ८–९ बजे उठ्छु । बिहान ड्युटीमा जान नपर्ने भएकाले राती अबेर सुत्छु । आजभोलि सुत्दा रातको ११–१२ बजिसक्छ । पुरा पढ्नुहोस्
लकडाउनको समय र कोरोना भाइरसको संत्रास यसरी नै लामो समय रहने हो भने मानिसले हात मिलाउने भन्दा हात धुनेतर्फ लाग्नेछन् । यो बिस्तारै बानी बन्ने र यसले मानिसको सोच बदल्ने देखिन्छ । बिरामीलाई देख्नेबित्तिकै मानिसले हात मिलाउन र अँगालो मार्न छाड्ने छन् ।पुरा पढ्नुहोस्
‘नारायण वाग्लेले निकै धेरै कफी पिउँछ भन्ने भ्रम हो’ वाग्ले मुस्कुराउँछन् । स्तम्भको नाम कफी गफ, पुस्तकमा कफी गफको प्रसंग भएका कारण नचिन्नेहरू उनलाई ‘कफी एडिक्टेड’ र महागफाडी सोच्छन् । तर, उनी न कफीका एडिक्टेड हुन् न गफाडी नै । वाग्ले बोल्न कम, सुन्न र लेख्न बढी रूचाउँछन् । पुरा पढ्नुहोस्
लकडाउनका बेला मैले जीवनकै फरक अनुुभव लिएको ‘कुुकिङ’को हो । मलाई खाना पकाउनमा कहिल्यै रूची जागेन । न केही पकाउन नै आउँथ्यो । तर, लकडाउनको चौथो दिन मैले मेरो किचनमा पस्ने आँट गरेँ ।पुरा पढ्नुहोस्
कलाकार माओत्से गुरुङ पोखरा फूलबारी रिसोर्टनजिकै गलेश्वरमार्गस्थित  घरमा नै बसेर समय बिताइरहेका छन् । करेसाबारीमा तरकारी गोडमेल गर्ने, छोरीसँग भाडाकुटी खेल्ने, फिल्म हेर्ने, म्यासेन्जरमा कुरा गर्ने गरेर उनी समय बिताउँदै छन् ।पुरा पढ्नुहोस्
हरसाँझ व्यस्त हुने पाटनस्थित कृष्ण मन्दिर परिसर सोमबार सुनसान थियो । मन्दिर परिसर सुनसान भए पनि मंगल बजार छिर्ने गल्लीको मुखैमा दुईचार मुठा साग बेच्न बसेकी थिइन्, सिन्धुपाल्चोककी सरला बजगाईं । पुरा पढ्नुहोस्
कोभिड–१९ भाइरस संक्रमणको कारण अहिले काठमाडौं उपत्यकाका शहरी क्षेत्रहरु प्रायः सुनसान हुन थालेका छन् ।पुरा पढ्नुहोस्
मानिसलाई रोगसित लड्ने शक्ति प्रकृतिले नै दिएको हुन्छ तर हाम्रो सामाजिक, पारिवारिक, वातावरण, खानपान, रहनसहनले त्यो शक्तिलाई बढाउने/घटाउने गरिरहेको हुन्छ । पुरा पढ्नुहोस्
मानवको विकासक्रम हिँडाइसँग जोडिन्छ । खानाको खोजीमा दिनहुँ ४० देखि ५० किलोमिटरसम्म हिँड्दै मानिसको विकास भएको छ । मरुभूमिमा घोडाभन्दा बढी मानिस हिँड्न सक्छ । मानिसको पसिनाले शरीरलाई सन्तुलित गर्छ र नियमित हिँड्न सक्छ । यसरी हिँड्नका लागि बनेको मानव शरीरले हिँड्न छोड्दा अनेक रोग लाग्छ । पुरा पढ्नुहोस्
सहरको व्यस्त जीवन, अव्यवस्थित खानपान, तनावयुक्त वातावरण, धूवाँधूलोसहितको जीवनशैलीले स्वास्थ्यमा देखिने समस्यालाई मर्निङ वाकले राहत दिएको अनुभव सुनाउने सहरवासी धेरै छन् । पुरा पढ्नुहोस्

म:म–मोह !

राधिका अधिकारी, फाल्गुन ११, २०७६

चाहेअनुसारको स्वाद । खान छिटो र सजिलो । पाउन सहज र सस्तो भएका कारण खाजामा म:मप्रतिको क्रेज बढ्दो छ । सामान्य चमेनागृहदेखि सपिङ मलका भब्य रेस्टुरेन्टका मेनुसमेत म:मबिना पूर्ण नहुने जस्तो भएको छ । मान्छेहरु भेट भएर खाजा खाने भन्नेबित्तिकै म:म नै पहिलो रोजाइमा पार्छन् ।पुरा पढ्नुहोस्