फिचर

सेल्फ क्वारेन्टाइनमा कलाकार : कोही पुस्तक पढ्दै, कोही फिल्म हेर्दै

अनिल यादव, चैत्र १०, २०७६

कलाकारहरू घरबाटै भिडियो म्यासेजमार्फत कोरोनाविरुद्ध सचेतना अभियानमा लागेका छन् । आफ्ना प्रशंसकहरूलाई बाहिर हिड्डुल नगर्न, सरसफाइमा ध्यान दिन भिडियोमार्फत नै अनुरोध गरिरहेका छन् ।  पुरा पढ्नुहोस्

रोगी घोडा ट्राफिकलाई घाँडो 

कृष्ण आचार्य, चैत्र ३, २०७६

कुनै समय घाडाले सुन्धारा, भोटाहिटी, कालिमाटी, कोटेश्वर, नयाँ बानेश्वरलगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि काम गर्थे । आवश्यकताअनुसार चोक, सार्वजनिक स्थल र सवारी साधनको धेरै चाप हुने स्थानमा घोडाहरू परिचालन हुन्थे । पुरा पढ्नुहोस्

कलाकार नचाउनेका सुख–दु:ख

नेमिष गौतम, चैत्र १, २०७६

रिलमा काम गर्नुपर्ने भएकाले नेगेटिभ बचाउन र डेक जोगाउनका लागि भरपुर रिहर्सल गथ्र्यौं । निकै दु:ख हुन्थ्यो, तर रिजल्ट राम्रै आउँथ्यो ।  पुरा पढ्नुहोस्

पुलले  ल्याएको परिवर्तन

अगन्धर तिवारी, फाल्गुन २९, २०७६

पहाडी डाँडा जोड्ने पुल बनेपछि घण्टौं उकालो–ओरालो हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । कुश्मामा सुविधायुक्त होटलहरूको संख्या दर्जनको हाराहारी पुगेको छ । पहिला सामान्य छाप्रामा व्यवसाय गर्नेहरूले सुविधा बढाएका छन् । पुरा पढ्नुहोस्

बाल आत्महत्याको चिन्ता

सुजाता मुखिया, माघ २७, २०७६

बच्चा हुर्काउने संस्कार नै विभेदपूर्ण छ । छोरालाई हरेक काममा छुट दिन्छौं, छोरीलाई हरेक कुरामा बन्देज लगाउँछौं । उनीहरूको व्यक्तिगत विकास त्यही किसिमले हुन्छ ।पुरा पढ्नुहोस्

क्लासिक जिपलाइनको मज्जा

विद्या राई, माघ २६, २०७६

जिपलाइन समुद्र सतहको १३ सय मिटर उचाइमा टेक अफ भएर १२ सय मिटर उचाइमा ल्यान्डिङ हुन्छ । टेकअफ स्टेसन थाक्लेडाँडादेखि ल्यान्डिङ स्टेसन पाँचखालको खावासम्मको दूरी ११ सय मिटर छ ।  पुरा पढ्नुहोस्

डेब्यु परीक्षा : सफल भए त विराज ?

रामजी ज्ञवाली, माघ २५, २०७६

किड्नीका कारण निर्दोशले कसरी ज्यान गुमाउँछन् ? हुनेखाने र हुँदा खानेहरु विचका प्रेमिहरुको सम्वन्धमा परिवार कसरी भिलेन बन्छ ? अस्पताल प्रशासन जे गरेर हुन्छ, पैसा कमाउने खेलमा कसरी लाग्छ ? चलचित्रले देखाउन खोजेको विषय हो । पुरा पढ्नुहोस्

प्रचण्डको नातिनी भन्दा गायिका स्मितालाई कस्तो लाग्छ ?

रामजी ज्ञवाली, माघ २२, २०७६

जतिबेला स्मिता जन्मिइन् त्यतिबेला माओवादी द्वन्द्व निकै उत्कर्षमा थियो । उनी दार्जिलिङमा थिइन् । घरमा आमा–बुवा के गर्नुहुन्छ, कता जानुहुन्छ, बेला मौकामा भेट्न आउने मानिसहरुको हुन् ? किन आइरहन्छन् ? यावत् कुरामा स्मिता अनभिज्ञ थिइन् । पुरा पढ्नुहोस्

बिहेबारे पुष्पको मनमा के खेल्छ ?

रामजी ज्ञवाली, पुस २१, २०७६

हाललाई एकजना युवती असाध्यै नजिक छु । उहाँसँग कुरा मिल्छ । गफ मिलिरहेको छ । सबै कुरा मिल्दै गयो भने बिहे हुन सक्ने सम्भावना धेरै छ ।’ तर, उनले ति युवतीको नाम खुलाएनन् । पुरा पढ्नुहोस्

सोमेश्वरमा कलात्मक शिला

रमेशकुमार पौडेल, पुस २०, २०७६

अनेक आकार प्रकारका ती शिलाहरूमाथि यो पटक कलात्मक स्वरुपहरू कुँदिएका छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभाग र माडी नगरपालिकाले संयुक्त रूपमा सोमेश्वर पहाडमा प्रस्तर मूर्तिकला कार्यशाला आयोजना गर्‍यो । देशका विभिन्न ठाउँबाट सोमेश्वर पुगेका २९ जना कलाकारले त्यहाँका शिलाहरूमा आफ्ना शिल्प पस्किए ।  पुरा पढ्नुहोस्

रोजाइका १० होमस्टे

प्रकृति दाहाल, पुस १७, २०७६

स्याङ्जाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे पर्यटन यतिबेला देशभर विस्तार हुँदैछ । स्थानीय कला–संस्कृति प्रदर्शन गर्नु, अतिथि सत्कार गर्नु, मौलिक उत्पादनको प्रवद्र्धन गर्नु, होमस्टेका विशेषता हुन् । पुरा पढ्नुहोस्