समाचार

चलचित्र वितरक करण श्रेष्ठको यस्तो घोषणा

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७६

क्रेजीले जारी गरेको विज्ञप्ती अनुसार उनले चलचित्रकर्मी उद्धव पौडेलको नाममा स्थापना भएको उद्धव पौडेल फाउन्डेसनलाई आर्थिक सहयोग उपलब्ध गराउने भएका हुन् । यही मंसिर १३ गतेदेखि प्रदर्शन हुने नेपाली चलचित्र लभ यू हमेशाको प्रदर्शनबाट आएको कमिसनको सम्पूर्ण उक्त फाउन्डेसनलाई हस्तान्तरण गर्ने श्रेष्ठले जनाएका हुन् ।  पुरा पढ्नुहोस्

छवि र शिल्पाविरुद्ध बहुविवाह मुद्दा दर्ता

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७६

अभिनेत्री शिल्पा पोखरेललाई अब प्रहरीले जहाँ भेट्यो, त्यहि पक्राउ गर्ने भएको छ ।सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी शिल्पालाइ पक्राउ गर्न बाटो खुला भएको हो । पुरा पढ्नुहोस्

वातावारणीय स्वच्छताका लागि दौड प्रतियोगितामा कलाकार

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७६

नेपाल चलचित्र कलाकार संघ र कान्ति सास्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कार्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगञ्ज आगाडिबाट सुरु भई लाजिम्पाट पुगेर पुन: सोही स्थानमा समापन हुने छ । पुरा पढ्नुहोस्

मिस्टर नेपालीलाई अमेरिकामा सकारात्मक प्रतिकृया

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

चलचित्र हेरेर फर्किएका अधिकांश दर्शकले चलचित्र उत्कृष्ट भनेका छन् । चलचित्र हेरेर फर्किएका केही दर्शकले विदेशमा बसेका नेपालीले हेर्नैपर्ने चलचित्र बनेको समेत बताएका छन् । कतिपयले भने विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई यो चलचित्र देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । केही दर्शकले भने चलचित्रले खुबै हसाँएको पनि बताए । पुरा पढ्नुहोस्

‘च च हुई’ को क्यारेक्टर पोस्टर

साप्ताहिक संवाददाता , कार्तिक २५, २०७६

मङ्सिर ६ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य चार क्यारेक्टर प्रेम (आर्यन सिग्देल), भोला (भोलाराज सापकोटा), संगीता (मिरुना मगर) र श्यामलाल (माओत्से गुरुङ)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

भृकुटीमण्डपमा ७० प्रतिशत छुटमा जुत्ताचप्पल 

साप्ताहिक संवाददाता , कार्तिक २४, २०७६

मेलामा बिएफ डियर हिल सुज, रन सुज, शिखर सुजका जुत्ताचप्पल रहने छन् । उपभोक्तालाई चर्चित ब्राण्डका न्यानो खालका जुत्ता एउटै छानोमुनि सस्तोमा किन्ने यो मेला अभूतपूर्व अबसर हुने शिखर सुजका  अध्यक्ष  प्रबन्ध निर्देशक एव् मेलका सभापति रामकृष्ण प्रसाइले बताए ।  मेलामा ७० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध गराउने उनको भनाई छ । पुरा पढ्नुहोस्

साता भरीका मुख्य खबर

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

सन् १९९४ मा सार्वजनिक प्रदर्शनमा आएको अन्दाज अपना–अपनाले प्रदर्शनको २५ वर्ष पूरा गरेको अवसरमा उक्त चलचित्रकी नायिका करिश्मा कपुरले सामाजिक सञ्जालमार्फत एक तस्बिर सार्वजनिक गर्दै उक्त चलचित्रको स्मरण गराएकी छिन् ।  पुरा पढ्नुहोस्

साताको बक्स अफिस

साप्ताहिक संवाददाता , कार्तिक २२, २०७६

गत शुक्रबार बलिउडमा एकमात्र चलचित्र उजडा चमन प्रदर्शनमा आयो । आयुष्मान खुरानाको अपकमिङ चलचित्र बालासँग कथाको प्लट जुधेको आरोप लागेको यो चलचित्रले राम्रै व्यापार गर्ने अपेक्षा गरिएको थियो । यद्यपि त्यसको ठीक विपरीत चलचित्रले पहिलो विकेन्डमा १० करोडजतिको मात्र व्यापार गरेर निर्माताहरूको अपेक्षामाथि तुषारापात गरेको छ । त्यसो त यो चलचित्रको कुल बजेट नै १५ करोड मात्र हो ।  पुरा पढ्नुहोस्

वीरगञ्जमा सुरु भयो नेपाली चलचित्र स्वर्णिम महोत्सव

साप्ताहिक संवाददाता , कार्तिक २१, २०७६

‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’ आजबाट वीरगञ्जमा सुरु भएको छ । नेपाल चलचित्र निर्माता संघको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वोर्णिम महोत्सव–२०७६’ स्लोगन सहित आजबाट वीरगञ्जमा सुरु भएको हो ।  पुरा पढ्नुहोस्

चलचित्र सरौतोमा भिटेन

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७६

पछिल्लो समय विभिन्न कारणचर्चामा रहेका गायक हुन्– भिटेन (समिर घिसिङ) । र्‍याप गीत मार्फत दर्शक स्रोताको मनमा बस्न सफल भिटेनले प्रदर्शनको प्रचारमा रहेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा आवाज भरेका छन् । चलचित्रको उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ ।  पुरा पढ्नुहोस्

अमेरिकाको मेरिल्याण्ड राज्यमा गायक ढकाल सम्मानित

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७६

लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशिल गायक ढकालले उक्त सम्मानले आफूमा अझैं जिम्मेवारी थपिएको बताए । उनले विदेशी भूमीमा मिलेको उक्त सम्मानपछि भावुक हुँदै भनेका छन्– ‘ नेपाली गीत संगीतको सेवामा लाग्न थप हौसला मिलेको बताए । ढकालले भने, ‘बिदेशमा मिलेको यो सम्मानले गर्दा मैले ठुलो जिम्मेवारीको महशुश गरेको छु ।’  पुरा पढ्नुहोस्