सानो पर्दा

ट्रेन्डिङमा के–के ?

साप्ताहिक संवाददाता , कार्तिक २२, २०७६

युट्युबमा विभिन्न विषयवस्तुमा आधारित नेपाली भिडियोहरू ट्रेन्डिङमा परिरहेका हुन्छन् । यो हप्ता ट्रेन्डिङको दस स्थानसम्म हेर्दा २ नम्बर ट्रेन्डिङमा द भ्वाइस अफ नेपालको २३ औं इपिसोड छ । यो द भ्वाइस अफ नेपालको नकआउट चरण हो । १ नोभेम्बरमा अपलोड भएको उक्त भिडियोले मंगलबारसम्म २२ लाख भ्युज पाएको छ । द भ्वाइस अफ नेपाल अर्को चरणदेखि लाइभ सोमा जाँदैछ । पुरा पढ्नुहोस्

सकियो 'सक्किगो नि' र 'भद्रगोल'को विवाद

साप्ताहिक संवाददाता , कार्तिक ८, २०७६

लामो समयदेखि विवादमा फसेका टेलिश्रृंखला सक्किगो नि र भद्रगोलबिच सहमती भएको छ । उनीहरुले बिगतमा भैरहेका विवादलाई यहि अन्त्य गरेर आगामी दिनमा दुबै पक्षले उक्त विषयलाई नउठाउने सहमती भएको सक्किगो नि का निर्देशक अर्जुन घिमिरेले बताए । पुरा पढ्नुहोस्

टेलिभिजनमै छन् बढी दर्शक

साप्ताहिक संवाददाता , आश्विन ५, २०७६

युट्युबको बढ्दो लोकप्रियताले विशेषत: दृश्य प्रसारण माध्यम टेलिभिजनको लोकप्रियता घट्न थालेको चर्चा पनि नचलेको होइन । नेपालमा पनि पछिल्ला दुई वर्षयता युट्युब आतंक व्याप्त छ । पछिल्लो समयमा वेब सिरिजअन्तर्गत विभिन्न कार्यक्रम निर्माण गरेर युट्युबमार्फत प्रसारण भैरहेका छन्, यद्यपि लोकप्रियता भने टेलिभिजनका कार्यक्रमकै बढी छ । पुरा पढ्नुहोस्

तामाङ सेलोको कीर्तिमान

साप्ताहिक संवाददाता , आश्विन ४, २०७६

गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको स्वरमा तयार भएको तामाङ सेलो ‘सोल्टिनी मैच्याङ’ ले युट्युबमा कीर्तिमान कायम गरेको दाबी गरिएको छ । गायिका बोम्जनका अनुसार राहुल बराइलीद्वारा निर्देशित उक्त गीतको भिडियो तामाङ सेलोको इतिहासमा सर्वाधिक हेरिएको  भिडियो सावित भएको छ । पुरा पढ्नुहोस्

नयाँ शैलीमा रोडिज

साप्ताहिक संवाददाता , आश्विन ३, २०७६

एडभेन्चर रियालिटी शो ‘हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन प्रारम्भ भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने यो कार्यक्रमको तेस्रो श्रृंखला नयाँ चुनौती, नयाँ  फम्र्याट, नयाँ अनुहार तथा नयाँ शैली र आश्चर्यसहित आउने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले बताएका छन् । पुरा पढ्नुहोस्

नयाँ यात्रामा पुरानो टिम

साप्ताहिक संवाददाता , भाद्र २४, २०७६

हाँस्य टेलिचलचित्र ‘भद्रगोल’को पुरानो समूहले नयाँ टेलि श्रृंखला ल्याउने भएको छ । पुरानो तथा लोकप्रिय नाम ‘भद्रगोल’ अन्य ब्यानरमा गएपछि यो टिमले नयाँ नाममा अर्को यात्रा थाल्ने भएको हो । ज्योती काफ्ले र अशोक धितालको लेखन तथा निर्देशनमा मिडिया हबले नै ‘भद्रगोल’ नामक सिरियल ल्याएपछि पुरानो टिमले भने नयाँ टेलिचलचित्रको तयारी गरेको हो ।  पुरा पढ्नुहोस्

मन पराइएन भद्रगोलको नयाँ एपीसोड, जिग्री पाँडेको नयाँ शो असोजमा

साप्ताहिक संवाददाता , भाद्र २२, २०७६

जमाना पहिले जस्तो रहेन अब । दर्शक–श्रोतालाई के मन पर्छ जसले पनि सहजै थाहा पाउन सक्ने जमाना आइसकेको छ । सामाजिक सन्जाल छ, कमेन्ट आउँछ, लाइक आउँछ अनि शेयर हुन्छ । सहजै रुपमा दर्शकलाई मन परेको नपरेको कुरा पोस्ट गर्न सक्ने व्यवस्था छ सामाजिक सन्जालमा । पुरा पढ्नुहोस्

कमेडी लहर

साप्ताहिक संवाददाता , भाद्र २२, २०७६

एक समयमा नेपाल टेलिभिजनमा पारिवारिक टेलिशृंखलाको चाप राम्रै थियो । त्यस्ता शृंखलामा दर्शकको चासो निकै देखिन्थ्यो, तर टेलिभिजनमा कमेडी टेलिशृंखलाको प्रवेश पछि पारिवारिक शृंखला सुस्तायो । एकपछि अर्को कमेडी शृंखलाको आगमनले दर्शकको ध्यान पारिवारिक भन्दा कमेडीतर्फ जान थाल्यो । पुरा पढ्नुहोस्

वेब सिरिजमा  जासुस मामा–भान्जी 

साप्ताहिक संवाददाता , भाद्र २०, २०७६

डान्स फिभरको प्रस्तुतिमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट प्रसारण हुने नयाँ वेब सिरिजको शीर्षक हो— जासुस मामा–भाञ्जी । उक्त वेब सिरिज अभिनेता गजित विष्टको अवधारणा, लेखन तथा निर्देशनमा तयार पारिएको हो । पुरा पढ्नुहोस्

भद्रगोल प्रशारण बन्द

साप्ताहिक संवाददाता , श्रावण २१, २०७६

लोकप्रिय टेलिश्रृंखला ‘भद्रगोल’ को प्रशारण फेरी बन्द भएको छ । उल्लेख्य दर्शकका साथ लामो समयदेखि प्रशारण भैरहेको यो सिरियल केहि हप्तादेखि टेलिभिजन तथा युट्युवका दर्शकले हेर्न पाएका छैनन । पुरा पढ्नुहोस्

कुरा मात्र भो 

साप्ताहिक संवाददाता , श्रावण २०, २०७६

एनटिभी प्लसबाट प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘कुरा मात्र भो’ अब नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । यसअघि शुक्रबार प्रसारण हुँदै आएको उक्त श्रृंखला यही सातादेखि प्रत्येक शनिबार राती ८ः३० बजेदेखि प्रसारण हुन थालेको हो । पुरा पढ्नुहोस्