कविता

चट्याङ मास्टरका २ व्यंग्य कविता

चट्याङ मास्टर, भाद्र ३, २०७६

देश त अब आर्थिक समृद्धितर्फ , लम्की सकेको छ करोडौं करोडको त गाडी मात्रै किनिसकिएको छ नेता र जनता गरी , दुई थरी मानिस छन् देशमा नेता जति सम्बृद्ध भै सके अब जनता मात्रै त बाँकी छ  पुरा पढ्नुहोस्

भट्टी जाने हो

चट्याङ मास्टर, भाद्र १, २०७६

रक्सी नखानेले रक्सी खानेलाई नराम्रो भन्छरक्सी खानेले त्यस्तो भेदभाव गर्दैनसमानताको भावना जति भट्टी र रक्सीले जगाउँछत्यति मन्दिर, पूजा र प्रसादले जगाउँदैनत्यसैले समावेशी हुने हो साथी, भट्टी जाने हो, टन्न रक्सी खाने हो पुरा पढ्नुहोस्

माग्ने

साप्ताहिक संवाददाता , श्रावण ३२, २०७६

कृषिप्रधान देश यो मेरो, मल र बीउ माग्ने मागेको मलबीउमाथि, कमिसन थप माग्ने ।स्वदेशी धन विदेशमा छन्, विदेशी धन माग्ने विदेशी यहाँ मालामाल,स्वदेशमै हामी माग्ने ।  पुरा पढ्नुहोस्

प्रेमको बाँसुरी

लालगोपाल सुवेदी, जेष्ठ १८, २०७६

तिम्री श्रीमतीले मलाई प्रेम गर्न पाउनुपर्छ मैले तिम्री श्रीमतीसँग प्रेम गर्न पाउनुपर्छ मेरी सखिनीले जिन्दगीभर पति रुवाएकी हुन सक्छे पुरा पढ्नुहोस्

भिडियोमा विमेजको दर्शन

साप्ताहिक संवाददाता , वैशाख २७, २०७६

लेखक जगदीश पौडेल आफ्नो नामले भन्दा पनि विमेज नामले बढी परिचिति हुनुहुन्छ । साहित्यको फाँटमा दर्शनका बिषयमा कलम चलाउन बढी रुचाउने विमेजका केही पुस्तकहरु बजारमा आईसकेको छ ।  पुरा पढ्नुहोस्

ऐना  तिमी बदलिएनौ 

साप्ताहिक संवाददाता , वैशाख २४, २०७६

ऐना  तिमी कती असल साथी म रुँदा तिमी कहिल्लै हाँसेनौ रुँदा सँगै रोयौ हाँस्दा सँगै हाँस्यौ   पुरा पढ्नुहोस्

आमा !

डा. अनिल बराल, वैशाख २१, २०७६

हामी पनि कहाँ रोकियौ र हिड्यौं नि समयलाई चुनौती दिँदै, समाजका वागीतिमी सिँगौरी खेल्दै नियतिसँगम सिँगौरी खेल्दै तिम्रो नांगो काखसँगहुर्कंदै त थिएँ नि हेर्दै तिम्रो चाउरिएको मुहार, पुरा पढ्नुहोस्

उनको समाचार

मीनराज वसन्त, चैत्र २३, २०७५

भनूँ त, आँखामा ओत लागेका सपनाहरू थिए केही ती पनि बगाएर लगिदिएको छमनताता आँसुहरूले । पुरा पढ्नुहोस्

फलैंचा

बालिका थपलिया, चैत्र १९, २०७५

यही फलैंचामातिमी र मैलेबिछ्याएका थियौंप्रेमको गलैंचासँगै रोपेका थियौंरङ्गीन बँगैचा ।  पुरा पढ्नुहोस्

कसैको लायक छु

नवीन प्यासी, फाल्गुन ६, २०७५

म त ऐना न थिएँतिमीले हेछ्र्याै कि भनेर तिम्रो अनुहारको झ्यालमा उभिएको थिएँ पुरा पढ्नुहोस्

डिम्व र शुक्रकिट

एकनारायण भण्डारी, माघ २३, २०७५

पाँचवर्षको लिभिङ टुगेदरपछिअदालतमा विहे दर्ता गर्नेछन्पार्टि प्यालेसमा दुइचार फन्को डिस्को नाचेपछिदारुमा डुवेको दुइ चार सेल्फी सञ्जालमा टाँसेपछिविहे सम्पन्न हुनेछ पुरा पढ्नुहोस्