मैदान बाहिर

तेस्रो पटक पिता

साप्ताहिक संवाददाता , भाद्र २५, २०७६

शक्ति बुबाको मुख हेर्ने दिनमै तेस्रो पटक पिता भएका छन् र उनले यो खुसी सामाजिक सञ्चालमार्फत सबैलाई सुनाए । शक्तिकी जीवन साथी कविताले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा छोरालाई जन्म दिएका हुन् । शक्ति र कविताको यो तेस्रो सन्तान हो । उनीहरूका दुई छोरी छन्— सदीक्षा र कस्तुर । पुरा पढ्नुहोस्

रायुडुलाई आइसल्यान्डको अफर

साप्ताहिक संवाददाता , असार २३, २०७६

विश्वकपका लागि छानिएको भारतीय टिममा आफ्नो नाम नपरेपछि तथा विजयशंकरको छनौटलाई लिएर आफूले अब विश्वकप थ्रिडी चस्मा लगाएर हेर्ने बयान दिएर विवादमा आएका अम्बाती रायुडु यतिबेला फेरि चर्चामा छन् । उनको चर्चा आइसल्यान्डले उनलाई आफ्ना लागि खेल्न र आफ्नो देशको नागरिकता दिने प्रस्ताव दिएपछि चुलिएको हो । पुरा पढ्नुहोस्

कोहली र धोनीमा फरक

साप्ताहिक संवाददाता , असार १, २०७६

भारतीय कप्तान विराट कोहली र महेन्द्रसिंह धोनीको व्यक्तित्व निकै फरक छ । अहिलेका कप्तान कोहलीलाई मैदानमा निकै आक्रामक मानिन्छ, जबकि धोनी मैदानमा शान्त देखिन्थे । पुरा पढ्नुहोस्

आठौं पटक टुर द लुम्बिनी

स्वस्तिक श्रेष्ठ, जेष्ठ १५, २०७६

साइक्लिङमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रारम्भ गरिएको टुर द लुम्बिनीको आठौं संस्करण पूरा भएको छ । प्रत्येक वर्ष काठमाडौंबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म साइकल यात्रा गरी टुर द लुम्बिनी अभियान चलाइँदै आएको छ । पुरा पढ्नुहोस्

फेसबुक चलाउदा आँखा चट

साप्ताहिक संवाददाता , जेष्ठ ९, २०७६

आफ्नी गर्लफ्रेन्डले फेसबुकमा अरूको फोटो लाइक र कमेन्ट गरेको झोकमा एक बडीबिल्डरले उनको आँखा फुटाइदिएका छन् । बडिबिल्डर ड्यानी ब्रिजले आफ्नी प्रेमिकाले अरूको फोटो लाइक र कमेन्ट गरेको देखेपछि उनी बसेको अपार्टमेन्टमा गएर कुटपिट गरेका थिए । पुरा पढ्नुहोस्

कभर पेजमा छाउनुको मज्जा

साप्ताहिक संवाददाता , जेष्ठ ८, २०७६

स्टार बेसबल खेलाडी रब ग्रोन्कोस्कीकी गर्लफ्रेन्ड क्यामिल कोस्तेकको खुसीको सीमा छैन आजकाल । स्पोर्ट्स इलुस्ट्रेटेड म्यागजिनले उनको स्विमसुटको तस्बिर कभर पेजमा राख्ने भएपछि उनी खुसीले झुमेकी छिन् । पुरा पढ्नुहोस्

प्रशिक्षक नै हराएपछि

साप्ताहिक संवाददाता , जेष्ठ ७, २०७६

कुनै समय विदेशमा नेपाली खेलाडी हराउनु खराब परम्परा जस्तै भएको थियो । अहिले एउटा नयाँ घटना फेरि अगाडि आएको छ र यसपटक हराउने खेलाडी भन्दा पनि प्रशिक्षक हुन्, जुडोका रमेश मगर । उनी जुडोकै परीक्षा दिन हंगेरी गएका थिए तर फर्किएनन् ।  पुरा पढ्नुहोस्

दुई खेलाडीको विवाह

साप्ताहिक संवाददाता , वैशाख १६, २०७६

नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडीमध्ये एक हुन्, सीता । उनको हालै विवाह भएको छ । यो प्रेम विवाह हो र उनलाई जीवनभर साथ दिने कसम खाने पनि खेलाडी नै हुन्– बक्सिङका पूर्व खेलाडी दिलीपकुमार लामा । पुरा पढ्नुहोस्

रोनाल्डोकै फ्यान बढी

साप्ताहिक संवाददाता , चैत्र १८, २०७५

नेपाली महिला राष्ट्रिय टिमकी स्टार सावित्रा भण्डारी गोलपछि खुसी मनाउन क्रिस्टियानो रोनाल्डोको शैली पछ्याउँछिन् । किनभने सावित्रालाई सबैभन्दा मन पर्ने खेलाडी रोनाल्डो नै हुन् । रमाइलो कुरा के भने नेपाली महिला राष्ट्रिय टिमका अधिकांश सदस्य रोनाल्डोकै फ्यान छन् । पुरा पढ्नुहोस्

ह्याट्रिक गर्ल्स

साप्ताहिक संवाददाता , फाल्गुन २७, २०७५

आईसीसी वुमेम्स क्वालिफायर–२०१९ बाट नेपाल अर्को चरण पुग्न असफल भए पनि व्यक्तिगत रूपमा कप्तान रुबिना क्षेत्रीका लागि भने प्रतियोगिता गज्जब नै रह्यो । रुबिनाले कुवेतविरुद्ध ह्याट्रिक गरेकी थिइन् र संयोगले उनको यो दोस्रो ह्याट्रिक थियो । पुरा पढ्नुहोस्

करण केसी डे

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७५

अचेल नेपाली क्रिकेटमा करण केसी डे मनाउने क्रम सुरु भएको छ, त्यो पनि भ्यालेन्टाइन डेकै दिन । जति बेला सारा विश्व भ्यालेन्टिनाइन डे मनाउन व्यस्त थियो, नेपाली क्रिकेट खेलाडीहरू भने करण केसी डे मनाइरहेका थिए । पुरा पढ्नुहोस्