अफबिट

राजेश हमालको ‘लक डाउन’ योजना (भिडियो सहित)

अनिल यादव, चैत्र ११, २०७६

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि गरेको ‘लक डाउन’को पहिलो दिन बिहानै अभिनेता राजेश हमालले आफ्नो फेसबुक पेजमा ‘डे वान’ लेख्दै एउटा भिडियो सेयर गरे । पुरा पढ्नुहोस्

आफ्नै बिहेमा सोमपालको डान्स जलवा

साप्ताहिक संवाददाता , माघ १८, २०७६

सोमपालले राखेको प्रेम प्रस्तावलाई प्रतिभाले स्विकार गरेकी थिईन् । प्रतिभाले प्रेम प्रस्तावलाई स्विकार गर्नुलाई सोमपालले आफ्नो जीवनकै सर्वाधिक ठुलो सफलता मानेका थिए । लजालु स्वभावका सोमपालले विवाह समारोहमा भने दिल खोलेर नाचे ।  पुरा पढ्नुहोस्

स्काउटमा पाँच सय दीक्षित 

नवीन पौडेल, माघ १६, २०७६

स्काउटको आधारभूत तालिमबाट प्रदेश नम्बर ५ का ५ सय ३४ जना युवा–युवती माघ ८ गते दीक्षित भएका छन् । प्रदेश नम्बर ५ को १ सय ९ स्थानीय तहका युवालाई एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरेर दीक्षित गरिएको हो । तालिममा सहभागीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउट नियमानुसार शपथ गराएर दीक्षित गरेका हुन् ।  पुरा पढ्नुहोस्

ह्याप्पी बर्थ डे बद्री

 प्रकाश रानाभाट, असार १६, २०७६

सुरु–सुरुमा भेट्नेहरूले छुच्चो वा घमन्डी पनि भन्न सक्छन्, तर ऊसँग राम्रोसँग भिजेपछि मात्र थाहा हुन्छ, ऊ मनको कति राम्रो छ भन्ने कुरा । आफ्नो कर्म क्षेक्रमा एकदमै त्रियाशील हुन्छ । व्यस्तताका बाबजुद पनि परिवारका लागि समय मिलाइरहेका हुन्छन् । बोलीमा प्रस्ट, अग्रजलाई आदर र अनुजलाई माया गर्ने खालका छन् । नयाँ सिर्जना गरिरहन सक्ने र आलोचना पचाउन सक्ने खुबी छ ।  पुरा पढ्नुहोस्

अदालतमा छोडपत्र, घरमा सँगै

आनन्द गौतम, चैत्र ८, २०७३

ताप्लेजुङका तारा साँवा तथा चन्द्रकला साँवा व्यवहारिक रूपमा श्रीमान्–श्रीमती हुन । उनीहरू एउटै घरमा बस्छन् । सँगै व्यवहार गर्छन् । पुरा पढ्नुहोस्

0 अफ दि इयर

जनक तिमिल्सिना, चैत्र १, २०७३

राम्रो व्यवहार, असल कर्म, अनुशासन र परिश्रमजस्ता गुणले मानिसलाई सफल बनाउँछ । ठीक त्यसको विपरीत खराब कर्म, अभद्र व्यवहार एवं अनुशासनहीनताजस्ता कुराले मानिसलाई भड्खालोमा पुर्‍याउँछ । पुरा पढ्नुहोस्

पनि प्रेगनेन्ट

माघ ९, २०७२

नायिका एवं पूर्व मिस नेपाल झरना बज्राचार्य पनि गर्भवती भएकी छिन्, इन्स्टाग्राममा तस्बिर राख्दै उनले आफू आमा बन्ने तरखरमा रहेको जनाउ दिएकी हुन् । पुरा पढ्नुहोस्

बादल अब विवाहित

मंसिर १८, २०७२

गायक बादल प्रसाईं वैवाहिक जीवनमा प्रवेश गरेका छन् । बादलले केही महिनाअघि नै सुषमा उप्रेतीसँग लगनगाँठो कसेको यसै साता फेसबुकबाट सार्वजनिक गरेका हुन् । पुरा पढ्नुहोस्

निर्देशकको निर्देशन

आश्विन ३, २०७२

निर्देशकको निर्देशन : गायक आभास श्रेष्ठको ‘आभार’ एल्बमको गीत ‘तिमी सास म भित्रै फेर...’ को म्युजिक भिडियोको छायांकनका क्रममा अभिनेता निर्मल सेन्चुरी तथा मोडल रोशनी घिमिरेले अभिनय गर्न सिकाउँदै निर्देशक वसन्त सापकोटा । पुरा पढ्नुहोस्

अब अमेरिकामै भेट्ने

भाद्र १६, २०७२

अब अमेरिकामै भेट्ने : यसैसाता अमेरिका प्रस्थान गरेका हास्यकलाकार जितु नेपाल हाल अमेरिकामै रहेका गायक निमा रुम्बासँग भलाकुसारी गर्दै । पुरा पढ्नुहोस्

तीजको तयारी :

भाद्र ६, २०७२

गायिका रेखा शाहले यो वर्षको तीज गीत ‘ब्रत बसें तीजैकोदिनमा...’ तयार पारेकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा उनी आफैले अभिनेता दिक्पाल कार्कीसँग नृत्य गरेकी छिन् । तस्बीरमा निर्देशक नितिन चन्द दिक्पाल र रेखालाई आवश्यक कुरा सम्झाउँदै छन् । पुरा पढ्नुहोस्