प्रविधि

ग्याजेटप्रेमी पुस्ता 

 प्रकाश रानाभाट, मंसिर ३०, २०७६

आधुनिक जीवनमा मानिसका लागि ग्याजेटले पाइलापिच्छे महत्त्वपूर्ण स्थान पाएको छ । ग्याजेटको प्रयोग एकथरीका लागि वरदान सावित भएको छ भने अर्काथरीका लागि भने यसले समस्या पनि सिर्जना गरिरहेको छ ।  पुरा पढ्नुहोस्

प्रदूषणबाट जोगाउने मेभोक्सको हेलमेट

साप्ताहिक संवाददाता , मंसिर २, २०७६

विश्वमा बढिरहेको प्रदूषणलाई ध्यानमा राखेर मेभोक्सलेले एयर प्युरिफायर हेलमेट लन्च गरेको छ । मेभोक्सले हाललाई एफएक्स३०० म्याक्स (मोनो) तथा एफएक्स३० म्याक्स डी१पी (ग्राफिकल) हेलमेट बजारमा उतारेको छ ।  पुरा पढ्नुहोस्

अब आउने नयाँ कार

एकराज सुवेदी, फाल्गुन २८, २०७४

गत फेब्रुअरी ९ देखि १४ तारिखसम्म भारतको दिल्लीमा सम्पन्न अटो एक्स्पो–२०१८ मा ६ लाख ५ हजार १ सय ७५ अवलोकनकर्ता उपस्थित थिए । सधैं झै यो वर्ष पनि अटो एक्स्पोलाई दुई भागमा विभाजन गरिएको थियो । ग्रेटर नोयडाको इन्डिया एक्स्पो मार्टमा मोटर शो अर्थात् नयाँ कार तथा मोटरसाइकलहरू प्रदर्शित थिए भने नयाँ दिल्लीस्थित प्रगति मैदानमा अटो पार्ट्स तथा कम्पोनेन्टको प्रदर्शनी भएको थियो । पुरा पढ्नुहोस्

यसरी गर्न सकिन्छ ब्लगबाट कमाइ

नितेश उपाध्याय, कार्तिक ६, २०७४

सुरुमा गुगलको ब्लगर, वर्डप्रेसजस्ता निशुल्क साइटमा एकाउन्ट बनाउनुपर्छ । त्यसपछि त्यहाँ आफ्नो चाहनाअनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ । कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । पुरा पढ्नुहोस्

घर बसी–बसी धन कमाउने उपाय

आभाष अधिकारी , कार्तिक ५, २०७४

घरमै इन्टरनेट छ भने माइक्रोवर्कस्मार्फत पनि सानोतिनो आम्दानी गर्न सकिन्छ । कामअनुसार प्रत्येक कामबाट माइक्रोवर्कस्मार्फत केही सेन्टदेखि केही डलरसम्म प्राप्त हुन्छ । पुरा पढ्नुहोस्

युट्युब चलाएर लखपति बनौं

आभास अधिकारी , नितेश उपाध्यायकार्तिक ३, २०७४

कहीँ–कतै जागिर खान नगई घर बसी–बसी मासिक लाखौं आम्दानी गर्न सकिन्छ भन्ने कुरा नपत्याउनेहरूको जमात ठूलै छ नेपालमा, तर यो वास्तविकता हो । हामीले सधैं भिडियो हेर्न प्रयोग गर्ने युट्युबमा केही प्रक्रिया पूरा गरेर काम गर्न सकियो भने घर बसी–बसी राम्रो कमाइ गर्ने कुरा असम्भव छैन । पुरा पढ्नुहोस्

फेसबुकमा कस्तालाई हटाउने, कस्तालाई राख्ने ?

खिम लामिछाने, असार २७, २०७४

मिनेट–मिनेटमा स्टाटस अपडेट गर्छन् । जे कुरामा पनि बीचमा बोलिहाल्नुपर्ने, आफ्नो विचार व्यक्त गरिहाल्नुपर्ने यिनीहरूको बानी हुन्छ । यिनीहरूलाई हटाउनु पर्दैन । यिनीहरूबाट देश–विदेशमा के घटना घट्यो भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिन्छ । पुरा पढ्नुहोस्

लाइफस्टाइल अनलाइन नेपालमा

साप्ताहिक संवाददाता , फाल्गुन २२, २०७३

आइएमबेसरम डटकमले नेपालमा आफ्नो फ्रेन्चाइज सुरु गरेको छ । विश्वकै विशेष अडल्ट लाइफस्टाइल स्टोरका रूपमा सुपरिचित आइएमबेसरम डटकमको मुख्यालय अटलान्टा, जर्जियामा छ । पुरा पढ्नुहोस्

स्मार्ट शैलीबाट नतिजा

असार ११, २०७२

गत शनिबार एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि नतिजा हेर्न रमेश बरालले खासै हतार गरेनन् । पुरा पढ्नुहोस्

के क्यासलाई राखेर कम्प्युटरको क्षमता बढाउन मिल्छ ?

डा. सूदन झा, असार ४, २०७२

कम्प्युटरमा थुप्रै सब–सिस्टम हुन्छन् । तीमध्ये पनि थुप्रैका बीचमा क्यास राखेर कम्प्युटरको प्रदर्शनलाई सुधार्न सकिन्छ । पुरा पढ्नुहोस्

ओहो बजार एउटा अनलाइन गन्तव्य

एकराज सुवेदी, असार ४, २०७२

तपाईंसँग हातमा स्मार्टफोन छ, तर पनि अर्को स्मार्टफोनको खोजीमा हुनुहुन्छ ? कि गाडी वा मोटरसाइकल किन्ने विचारमा हुनुहुन्छ ? पुरा पढ्नुहोस्