गाईजात्रा

खाली खाम दिनेलाई बिल्ला हान्छु

साप्ताहिक संवाददाता , भाद्र १, २०७६

दसैंमा टीका लगाउँदा दक्षिणाको खाम खाली रै’छ भने ?कसले दिएको खाम हो, उसलाई नोटिस गर्छु । अनि पछि भेट भएका बेला खाली खाम दिनेलाई खाली खाम दिने भनेर बिल्ला हान्छु ।  पुरा पढ्नुहोस्

तर्सिएर चिच्याउँछु

साप्ताहिक संवाददाता , भाद्र १, २०७६

सुतिरहेको खाट अचानक भाँचियो भने के गर्नुहुन्छ ? तर्सिएर चिच्याउँछु, त्यसपछि भुइँमा सुत्छु ।  पुरा पढ्नुहोस्

नेता महात्म्य 

कमल गाउँले, भाद्र १, २०७६

प्रधानमन्त्री नेपालको सिंगापुर जानेजनताले गोलभेंडा सुँघेर भात खानेउखान टुक्कामा मास्टर तिमी पीएचडी गरतै पनि जनताले गरी रा’छौं भर । पुरा पढ्नुहोस्

पेटीकोट त लगाइरहेकै हुन्छु नि

साप्ताहिक संवाददाता , भाद्र १, २०७६

पहिले आमालाई भन्छु, त्यसपछि हस्पिटल गएर चेक गराउँछु । पहिले आमालाई भन्छु, त्यसपछि हस्पिटल गएर चेक गराउँछु । पहिले आमालाई भन्छु, त्यसपछि हस्पिटल गएर चेक गराउँछु ।  पुरा पढ्नुहोस्

गाईजात्रा (रंगमण्डल–३)

किशोर नेपाल, भाद्र १, २०७६

यो वर्षादमा, यो महँगीमा एउटा लास मसानसम्म बोकाउनु र पोल्नु लगाउनु मजस्तो बेरोजगार, लम्फू र फन्टुसका लागि सम्भव नै थिएन । भाग्य नै मानौं, ती नर्सहरूले न त म तिर हेरे, न बुढियातिर नै कुनै ध्यान दिन सके । तिनीहरू सायद माया–प्रेमका कुरा गर्दै थिए, यौवनको उभारमा रहेका तरुनी नर्सहरूले गर्न सक्ने कुरा त्यही हो ।  पुरा पढ्नुहोस्

खसी उपहार दिनेलाई  बोका उपहार दिन्छु

साप्ताहिक संवाददाता , श्रावण ३२, २०७६

तपाईंको मोबाइल नम्बर अचानक परिवर्तन भयो रे, अब के गर्नुहुन्छ ? मेरो ओर्जिनल नम्बरबाट फोन गरेर प्य्रांक गर्थें ।  पुरा पढ्नुहोस्

गाईजात्राको चलन अनि किंवदन्ती

त्रिचन्द्र प्रतिक्षा, श्रावण ३२, २०७६

मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने एउटा ‘वैतरणी’ नदी तर्नुपर्छ । गाईको पुच्छर समातेर मात्र वैतरणी तर्न सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ । सांस्कृतिक जीवनका प्राचीनकालदेखि चल्दै आएका गाईसम्बन्धी अनेकन् धार्मिक आस्था, निष्ठा एवं उपयोगितामा ‘गाईजात्रा’ को जन्म भएको देखिन्छ । पुरा पढ्नुहोस्

अब हाँसौं, दिल खोलेर 

साप्ताहिक संवाददाता , श्रावण ३२, २०७६

आधुनिक विज्ञानले हाँस्दा शरीरलाई के–कस्तो फाइदा हुन्छ भन्ने विषयमा अनेकौं अनुसन्धान गरिरहेको छ, जसको नतिजा धेरै नै राम्रो छ र तिनको निचोड भनेकै सक्दो हाँसौं भन्ने हो । फ्रान्सका न्युरोलोजिस्ट हेनरी रुबेनस्टेनले गरेको अनुसन्धानअनुसार एकपटक हाँस्दा मानिसको शरीर यति सहज हुन्छ कि सामान्य अवस्थामा मानिसले नहाँसी शरीरको कोषिकालाई त्यत्तिको सहज बनाउन ४५ मिनेट लाग्छ । पुरा पढ्नुहोस्

किन घट्यो गाईंजात्राको त्रेज ?

कृष्ण भट्टराई, श्रावण ३२, २०७६

पछिल्ला पाँच वर्षयता गाईंजात्राको अवसरमा आयोजना हुने हास्यव्यंग्य कार्यक्रमको क्रेज घटेको मात्र छैन त्यस्ता कार्यक्रमको आयोजनामा समेत व्यापक कटौती भएको छ । गत वर्ष नै राष्ट्रिय नाचघरमा एक साताका लागि जम्मा एउटा गाईंजात्रा कार्यक्रम प्रस्तुत गरियो । यो वर्ष त त्यसमा थप कटौती भएर सांस्कृतिक संस्थानले जम्मा दुई दिनका लागि गाईंजात्रा कार्यक्रम प्रस्तुत गर्ने बताएको छ  । पुरा पढ्नुहोस्

युट्युबमा गाईजात्रे प्रहसन

साप्ताहिक संवाददाता , श्रावण ३२, २०७६

गाईजात्राको मौका पारेर युट्युबमा हास्यव्यंग्यले भरिएका सामग्रीले राम्रै स्थान पाउन थालेका छन् । विगतमा गाईजात्राको अवसरमा भिसिडी निकाल्ने कलाकारहरू अहिले त्यस्ता सामग्री सोझै युट्युबमा अपलोड गर्न थालेका छन् । यो वर्ष तयार पारिएका केही गाईजात्रे सामग्री यस्ता छन् : पुरा पढ्नुहोस्

आत्मसन्तुष्टिका लागि कविता र प्यारोडी

नेमिष गौतम, श्रावण ३२, २०७६

कुनै समय नयाँ बानेश्वरस्थित तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठान तथा भृकुटीमण्डपको राष्ट्रिय सभा गृहमा एक महिनासम्म नै ‘गाईजाक्रा कार्यत्रम’ गरेर दर्शक हँसाउने कलाकारहरू यस्ता कार्यक्रमबाट राम्रो आम्दानीसमेत गर्थे । त्यसबाहेक केही कवि, कलाकार भने आत्मसन्तुष्टिसँगै कमै मात्र भए पनि आर्थिक आम्दानीका लागि हास्यव्यंग्य विधामा सक्रिय छन् । पुरा पढ्नुहोस्

कमेडीमा हम जाएगा क्रेज

युवराज गौतम, श्रावण ३२, २०७६

पेसाले ड्राइभर हम जाएगा चर्चित हुनुको पछाडि उनका चुट्किला नै प्रमुख हो । हिजोआज उनकै पथलाई पछ्याउन युवाहरूले सक्रियता देखाउन थालेका छन् । पूर्वी नेपाल तथा सिक्किम–दार्जीलिङमा उनको सिको गर्दै कमेडी शोहरू हुन थालेका छन् । काठमाडौं बस्दै आएकी गान्तोक सिकिक्मकी गायिका झरना गुरुङ हम जाएगाका चुट्किलाहरू खुबै रमाइलो लाग्ने कुरा बताउँछिन् । पुरा पढ्नुहोस्

अर्को वर्षको गाईजात्राको सम्भावित हेडलाइन 

साप्ताहिक संवाददाता , श्रावण ३१, २०७६

 लबर ब्वाइ छवि भएका चकलेटी नायक आर्यन सिग्देलले पहिलो सन्तानको जन्मपछि अब प्रत्येक वर्ष एक–एकवटा सन्तान जन्माएर नेपाली चलचित्र उद्योगमा कलाकारहरूको लाइन नै लगाइदिने कुरा बताएका छन् ।   पुरा पढ्नुहोस्

विप्लवसँग रेखा 

साप्ताहिक संवाददाता , श्रावण ३१, २०७६

कुनै न कुनै राजनीतिक दलसँग नजिक हुन रुचाउने अभिनेत्री रेखा थापा अहिले आएर सुटुक्क विप्लव माओवादीमा प्रवेश गरेको गोप्य जानकारी प्राप्त भएको छ । विश्वस्त सूत्रका अनुसार विप्लव माओवादीका नेता नेक्रवित्रम चन्दको पार्टीमा भएका भाइटीके दाजु तथा आफ्ना एक भिनाजुको आग्रहमा थापाले उक्त पार्टीको सदस्यता लिएकी हुन् । पुरा पढ्नुहोस्

छवि र शिल्पाको  अर्को ब्रेकिङ न्यूज

साप्ताहिक संवाददाता , श्रावण ३१, २०७६

चलचित्र निर्माता छवि ओझा तथा अभिनेत्री शिल्पा पोखरेलबीचको विवादले फेरि अर्को सनसनीपूर्ण युटर्न लिएको छ । आफूहरूका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका सम्बन्ध–विच्छेदका तमाम प्रसंग कपोलकल्पित, भ्रामक तथा तथ्यहीन भएको दावी गर्दै निर्माता ओझाले शिल्पासँग आफ्नो सम्बन्ध निकै प्रेमपूर्ण र सुमधुर रहेको दाबी गरेका छन् । पुरा पढ्नुहोस्