भ्यालेन्टाइन स्पेशल

पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना, फाल्गुन ३, २०७६

३० वर्षअघि जब त्रिवि कीर्तिपुरमा स्नातकोत्तर पढिरहेका सन्जीव र अर्चना प्रेमी थिए । अर्चनाले कतैबाट ‘भ्यालेन्टाइन डे’ भन्ने सुनेकी थिइन्, सन्जीवले भने सुनेकै थिएनन् । हुन त प्रेमलाई एक दिन, महिना वा हप्तामा सीमित गरिएको प्रति पनि यो जोडीको असन्तुष्टि छ । ‘मेरा लागि त हरेक दिन भ्यालेन्टाइन डे हो,’ सन्जीव भन्छन् ।  पुरा पढ्नुहोस्

सर्वोत्कृष्ट बन्यो  शाही जोडीको भ्यालेन्टाइन फोटो

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

भ्यालेन्टाइन डेका सन्दर्भमा साप्ताहिकले सामाजिक सञ्जालमा आयोजना गरेको फोटो प्रतियोगितामा विष्णुविक्रम शाहीको जोडी प्रथम भएका छन् । साप्ताहिकको फेसबुक पेजबाट सञ्चालन गरिएको प्रतियोगितामा सुरज सिर्जना पोखरेल र अर्जुन खपाङ्गीको जोडीले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरे । पुरा पढ्नुहोस्

लभ बर्ड्स

कृष्ण भट्टराई, फाल्गुन ५, २०७५

हलिउड–बलिउडझैं नेपाली चलचित्र उद्योगमा पनि सेलिब्रेटीहरूको लभ–रोमान्स तथा ब्रेकअपको श्रृंखला चलिरहन्छ । कुनै एउटा चलचित्रमा सँगै काम गर्नेबित्तिकै रोमान्समा परेको गसिप बन्नु तथा दोस्रो चलचित्रमा त्यही जोडी दोहोरिएन भने ब्रेकअप भएको अनुमान गर्दै पुन: अर्को गसिप बन्नु नौलो कुरा रहेन । यद्यपि हामीले भ्यालेन्टाइन्स डेको अवसर पारेर छ वटा त्यस्ता जोडीका बारेमा सामग्री तयार पारेका छौं, जो रियल लाइफमै रोमान्स गरिरहेका छन् । पुरा पढ्नुहोस्

१४ थरी चुम्बन

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७५

एयरबल किस : एयरबल किसलाई सबैभन्दा संवेदनशील चुम्बनका रूपमा लिइन्छ । यो कान र कानको वरपरको भागमा गरिने चुम्बन हो । यो प्रेमीहरूबीचको सबैभन्दा रोमान्टिक चुम्बन हो ।  पुरा पढ्नुहोस्

कपल गेम

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७५

प्रेमी–प्रेमिकाको जोडीदेखि श्रीमान्–श्रीमतीलाई लक्षित गरेर धेरै किसिमका खेलहरू विकसित गरिएका छन् र ती खेल विश्वका विभिन्न भागमा लोकप्रिय छन् । यी खेल जोडीहरूबीच भावनात्मक सम्बन्ध बढाउने ध्येयले विकास भए पनि यसले पाउन थालेको लोकप्रियताले ठूलै प्रतियोगिताको रूप लिँदै गएको छ । पुरा पढ्नुहोस्

हङकङेली प्रेम ! आईडी कि मन ?

अनोज रोक्का, फाल्गुन २, २०७५

पछिल्लो समय हङकङमा नक्कली विवाह गरिएको सम्बन्ध समाचारहरु आए, धेरैले सामाजिक सञ्जालमा सचेतनाको लागि सेयर गर्नुभयो, आजको दिवसमा हामी यहि सेरोफेरोलाई नियालिरहेका छौ । समाचारमा सम्प्रेषण गरिएको नेपाली शब्दले सवैको मन पोल्यो । गलत काममा आफ्नो समुदाय मुछिएको प्रति धेरैले चासो र चिन्ता ब्यक्त गर्नुभयो ।  पुरा पढ्नुहोस्

विदेश घुमेर चर्चामा आएका नेपाली दम्पती

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७५

एक नेपाली दम्पतीले जागिरबाट समय निकालेर २ वर्षको अवधिमा ४० मुलुक घुमेको कुराले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ । हाल बेलायतको डर्टफोर्डमा बसोबास गर्ने संगम भण्डारी तथा उनकी श्रीमती शिखा न्यौपानेले गरेको विदेश भ्रमणको उपाय पनि रोचक छ । पुरा पढ्नुहोस्

रोमान्टिक मुडका लागि पहिरन

रोजिन शाक्य, फाल्गुन १, २०७५

मुस्कान गुरागाईको सिर्जना भ्यालेन्टाइन डेको साँझको समयका लागि लक्षित मर्मेड गाउन हो । प्रणय दिवसको मुख्य रंग रातोमा प्रस्तुत गरिएको यो पहिरनलाई शियर लेस फ्याब्रिकमा परिकल्पना गरिएको छ जसमा पर्लको आकर्षण छ । यो फुल लेन्थ पहिरनमा देब्रे खुट्टातिर भुईं देखि लोअर थाईसम्म स्लिट राखिएको छ । पुरा पढ्नुहोस्

प्रेम, यौन र जीवन

डा. टीकाराम पोखरेल, माघ २९, २०७५

विवाहपूर्वको प्रेममा समान हैसियतमा रहेका दुई व्यक्ति विवाहपश्चात् फरक–फरक भूमिकामा पुग्छन् । भूमिका फरक हुन्छ भने व्यवहार पनि फरक हुनु स्वाभाविक हो । विवाहअघि मनोवैज्ञानिक धरातलमा एक–अर्कालाई स्वच्छन्द प्रेम गरिरहेका प्रेमी–प्रेमिका जब पति–पत्नीमा परिणत हुन्छन् तब व्यवहार पनि प्रेमी–प्रेमिकाको होइन पति–पत्नीकै हुन्छ । पुरा पढ्नुहोस्

प्रेम शाश्वत हुन्छ

दुर्गाप्रसाद घिमिरे, माघ २८, २०७५

प्रेम र प्रणय सम्बन्धलाई आधार बनाएर विश्व साहित्यमा महान् कलाकृति र अमर सिर्जनाहरू रचना गरिएका छन् । स्रष्टाहरूले सिर्जना गरेका काल्पनिक पात्रहरू पनि अमर प्रेमका प्रतीकका रूपमा हाम्रा सामु छन् । आदम–इभ, लाल–हिरा, लैला–मजुन, रोमियो–जुलियट, मुकुन्द–इन्दिरा, मुना–मदन आदिलाई सफल र आदर्श प्रेम जोडीका रूपमा लिन सकिन्छ । पुरा पढ्नुहोस्

प्रणय दिवसमा रोमान्स

राजाराम पौडेल, माघ २८, २०७५

मानिसहरूलाई घुम्न तथा रमाउन बहाना चाहिएको छ । प्रणय दिवस पनि त्यस्तै बहानामध्ये एक हो । यो दिन प्रेममा रहेका युवायुवती तथा विवाहित जोडी घुमघाममा हुन्छन् । यस्ता जोडी समय भए लामै यात्रामा समेत निस्कन्छन् । पुरा पढ्नुहोस्