time
आइतबार बिहान नक्साल नजिकैको एक रेष्टुरामा यो जोडी अन्तरवार्ताका लागी पर्खिरहेको थियो, कान्तिपुरकर्मी रामजी ज्ञवालीलाई । एकछिनमा टुप्लुक्क पुगे, ज्ञवाली । उनीहरु निकै रोचक गफगाफ गरिरहेका थिए, ज्ञवालीले सुनीरहे ।
पुरा पढ्नुहोस्
श्रुति हसनलाई नचिन्ने कमै होलान् । चर्चित अभिनेता कमल हसनकी यी जेठी छोरी तमिल चलचित्रकी चर्चित अभिनेत्री हुन् । केही समययता आफ्नो इटालियन ब्वाइफ्रेन्ड र रक्सीको लतका कारण आफ्नो करियर बर्बाद गरेकी श्रुति हसन यतिबेला चलचित्रमा दोस्रो इनिङको तयारीमा छिन् ।
पुरा पढ्नुहोस्
बुटवल कालिकानगरका लक्ष्मीकान्त रेग्मी हरेक शनिबार नाइट शो चलचित्र हेर्छन् । उद्योग व्यवसाय गर्ने उनी सातामा एक दिन साथीभाइसँग चलचित्र हेरेर रमाइलो गर्छन् । रेग्मी अहिले चलचित्र हेर्ने शैलीमा आएको परिवर्तनलाई सकारात्मक रूपमा लिन्छन् ।
पुरा पढ्नुहोस्
अभिनेत्री बेनिशा हमाल यतिबेला चलचित्रमा सक्रिय छैनन् । दसैंअघि उनको प्रेम चर्चाले अनलाइनमा राम्रो स्थान पाएका थिए । दसैंलगत्तै उनले रातो बिकिनीसहितको यी तस्बिरहरू इन्स्टाग्राममार्फत सार्वजनिक गरिन् । इन्स्टाग्राममा यी तस्बिरहरूले झन्डै तीन हजार लाइक पाएका छन् भने ६० भन्दा बढी प्रतिक्रिया पाएका छन् ।
पुरा पढ्नुहोस्
गायक सन्तु थापाले करिब एक दर्जन शैलीका गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा एक प्रकारको कीर्तिमान नै कायम गरेका छन् । तम्घास, गुल्मीका यी गायक लोक–दोहोरी संगीतको परिचित नाम हो । उनले हालसम्म नेपाली आधुनिक, लोक, दोहोरीमात्र होइन सोरठी, पन्चेबाजा, सालैजो, कौरा, रोइला, दसैं आदि शैलीका गीत समेत रेकर्ड गराइसकेका छन् ।
पुरा पढ्नुहोस्
एक दशकअघि व्यवसायिक कृषि सुरु गरेको सृजना फार्मले रुपन्देहीको तिलोत्तमा नगरमा फ्रेन्चाइज रेस्टुराँ स्थापना गरेको छ । पाल्पा जान नसक्ने पर्यटकहरूलाई लक्षित गरी फ्रेन्चाईज मोडलमा तिलोत्तमा नगरपालिका वडा नम्बर–१, आरती चोकमा रेस्टुराँ सुरु गरिएको सञ्चालक निशानबाबु कार्कीले बताए ।
पुरा पढ्नुहोस्
कम्पनीले ठूला बाइकमा भने ३० हजारसम्म नगद छुट दिने जनाएको छ । यसरी बाइक किन्नेहरू मध्येबाट हरेक हप्ता लक्की ड्र मार्फत १० लाखसम्मको नगद पुरस्कार तथा २ सय जनालाई १० लाखसम्मको दुर्घटना बिमा एवं २ जनालाई थाइल्यान्ड घुम्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ ।
पुरा पढ्नुहोस्
चन्द्र पन्त नेपाली चलचित्रका स्थापित द्वन्द्व निर्देशक हुन् । पन्तले थुप्रै नेपाली चलचित्रमा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका छन् । द्वन्द्व निर्देशकका रूपमा सक्रिय रहेकै बेला उनी भोजपुरी चलचित्रतर्फ आकर्षित भएका छन्, त्यो पनि निर्देशककै रूपमा ।
पुरा पढ्नुहोस्
नेपाली कथानक चलचित्र ‘जीवन काडाँ कि फूल’ यहि कार्तिक २२ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । साहित्यकार झमक घिमिरेको ‘मदन पुरस्कार’ प्राप्त कृति ‘जीवन काडाँ कि फूल’लाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन् । 
पुरा पढ्नुहोस्
अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषी भुटानीहरुको समूह भुटानिज सोसाइटी अफ वेष्टर्न म्यासाचुसेट्सको बार्षिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम निकै भव्य र सभ्य तरिकाले सम्पन्न भएको छ ।
पुरा पढ्नुहोस्
सञ्चारकर्मी तथा गीतकार राम अविरलको एक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘सपनीमै आउँनु’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गायक सुरेन गौतमले गाएका हुन् । गीतमा विक्रम थापाको संगीत गरेका छन् । 
पुरा पढ्नुहोस्
नि:शुल्क रूपमा डिभी लोटरी चिठ्ठा भरेर विदेश जान पाउने भएपछि डिभी भरेर विदेश जान खोज्नेको लर्को डिभी भर्ने ठाउँमा देखिन्छ । आफैंले घरमै बसेर नि:शुल्क भर्न सक्ने भए पनि डिभी भर्ने ठाउँमै पुगेर रकम तिरेर भर्न उनीहरूलाई संकोच लाग्दैन । किनभने उनीहरूलाई अमेरिका पुग्ने हुटहुटी हुन्छ, तर अहिले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य भएपछि यसतर्फको भीड घट्ने देखिन्छ । 
पुरा पढ्नुहोस्