घुमघाम
गन्तव्य सुदूरपश्चिम
साइपाल, अपी नाम्पा हिमालमुनिको रमणीय मध्यपहाडी क्षेत्रका नदी नाला, रीतिरिवाज अनि विभिन्न शक्तिपीठमा लाग्ने मेला–जात्राले थातथलो छोडेर अन्यत्र बसोबास गर्नेहरूलाई बर्सेनि घर फर्काइरहेको हुन्छ । दार्चुलाको व्यास गर्खाका शौका समुदायको परम्परागत मौलिक संस्कृतिदेखि तराईका कैलाली र कञ्चनपुरका थारु समुदायको चाडपर्व अनि पहिरन र खानपानको आफ्नै विशेष महत्त्व छ ।
पुस १७, २०७६