कभरस्टोरी
फ्रन्टलाइनर :जो कोरोनाविरुद्धको मोर्चामा डटिरहे
नेपालमा अरू धेरै अस्पतालहरूमा आइसोलेसनमा राखिएका शंकास्पद कोभिड–१९ का बिरामीको रेखदेखमा पनि सयौं चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी खटिएका छन् । कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा फ्रन्टलाइनमा रहेर सक्रिय रहेका केही चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ :
वैशाख ५, २०७७