घुमघाम
विदेशी लोभ्याउँदै एभरेस्ट इन
बेलायती रेस्टुराँ व्यवसायमा परिचित नाम हो— एभरेस्ट इन । त्यहाँको परिकार जति स्वादिलो छ, त्यति नै न्यानो स्वागत सत्कार पाइन्छ । शतप्रतिशत विदेशी ग्राहक आउने यो रेस्टुराँमा विभिन्न नेपाली पर्वहरूमा विदेशी ग्राहकका लागि विशेष कार्यक्रमहरू आयोजित गरिन्छ ।
वैशाख १६, २०७६