• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. घुमघाम
घुमघाम
विदेशी लोभ्याउँदै एभरेस्ट इन 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

शब्द/तस्वीर कुशल श्रेष्ठ

विदेशी लोभ्याउँदै एभरेस्ट इन 
वैशाख १६, २०७६

बेलायती रेस्टुराँ व्यवसायमा परिचित नाम हो— एभरेस्ट इन । त्यहाँको परिकार जति स्वादिलो छ, त्यति नै न्यानो स्वागत सत्कार पाइन्छ । शतप्रतिशत विदेशी ग्राहक आउने यो रेस्टुराँमा विभिन्न नेपाली पर्वहरूमा विदेशी ग्राहकका लागि विशेष कार्यक्रमहरू आयोजित गरिन्छ । तिहारका अवसरमा सप्तरङ्गी टीका र ढाकाटोपी लगाइदिएर होस् वा दसैंमा रातो टीका र दौरा–सुरुवाल । यस्तै विभिन्न परम्परागत ढाचामा स्वागत गर्छ एभरेस्ट इनले ।

यसै साता नेपाली नयाँ वर्षको अवसरमा लन्डनस्थित ब्ल्याकहिथ ब्रान्च रेस्टुरेन्ट एभरेस्ट इनमा त्यस्तै वातावरण देखियो । अवसर थियो— नेपाली नयाँ वर्षको, तर ऊत्सव विदेशीहरूले मनाइरहेका थिए । कार्यव्रमको उद्देश्य नेपाली स्वागत सत्कार प्रदर्शन गर्नुका साथै नेपाली अथेन्टिक खाना चखाउनु, नेपाल भिजिट वर्षको जानकारी गराउनुका साथै ऊक्त कार्यव्रमबाट उठेको रकम समाजसेवामा खर्चनु थियो । भित्तामा टाँसिएका सगरमाथाको आकर्षक पोटर, आंखी झ्याल, सारङ्गी, बुद्धको मूर्ति 

आदि विविध परम्परागत वस्तुकलाले रेस्टुराँ नेपालमय देखिन्थ्यो ।

त्यस्तै नेपाली खानाको स्वादसँगै गायक, संगीतकार गंगा थापाको स्वर तथा नेपाली धुनमा पाहुनाहरू मन्त्रमुग्ध देखिन्थे भने र्‍याफल ड्र विजेताले नेपालीको पहिचान खुकुरी, नेपालको विभिन्न रमणीय स्थानको पेन्टिङ उपहार प्राप्त गरे ।

यो रेस्टुराँकै पहलमा हरेक वर्ष समूह बनाई बेलायती नागरिकलाई नेपाल भ्रमण गराइन्छ । एभरेस्ट इन अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूमा पनि उत्तिकै प्र्रख्यात छ । एभरेस्ट इनले बलिउडका शाहरूख खान, कटरिना क्याफ, ब्रिटिस सेलीब्रेटी जोवाना लुम्ले, प्रिन्स माइकल, गायक जे सिन, फुटबलर सोल क्याम्बेल आदिलाई नेपाली स्वाद चखाइसकेको छ । एभरेस्ट इन रेस्टुराँको शाखा बेलायतका विभिन्न ठाउँ गरी चार स्थानमा छ ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ

वैशाख ८, २०७७

घुमघाम
पाहुनाविहीन पोखरा

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
फेवा किनारामा गीतार बजाउदै : पिटर गोर्गई

राजाराम पौडेल

वैशाख ८, २०७७

घुमघाम
भेडेटारबाट जिपलाइन

नरेन्द्र बस्नेत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik