साहित्य
त्यहीं प्रेम, त्यहीं नै माया हो
मनका प्रशस्त आभास समेटेको एउटा किस्साजगतको सारा प्रयास अटाएको एउटा हिस्सापृथ्वीनै हल्लिए झैं हुने, प्रकृतिले रुप फेरे झैं लाग्ने हजारौ कोलाहलबीच सुनिने यौटा मीठो धुनसायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।
फाल्गुन २, २०७६