• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
त्यहीं प्रेम, त्यहीं नै माया हो 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनुप के बराल

त्यहीं प्रेम, त्यहीं नै माया हो 
फाल्गुन २, २०७६

मनका प्रशस्त आभास समेटेको एउटा किस्सा

जगतको सारा प्रयास अटाएको एउटा हिस्सा

पृथ्वीनै हल्लिए झैं हुने, प्रकृतिले रुप फेरे झैं लाग्ने 

हजारौ कोलाहलबीच सुनिने यौटा मीठो धुन

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

नहुँदा पनि केही, सबथोक भए झैं

हार्दाहार्दै पनि, आफैंले जिते झैं

हरेक चक्रब्युहमा आशाका किरण देखिने 

भाग्यचक्रमा विश्वास नै विश्वास भरिने

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

मनको अँधेरो घेरामा, सूर्य बनेर उदाउने,

बिचलित सोचबीच, धैर्यता बनी आउने,

जो स्वयं आफैंमा एक, ध्यान हो, प्राण हो 

सुन्दर सिर्जना अनि अन्तर्मनको आवाज हो

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

ईश्वरतत्व र मानिसबीच वार्तालापको माध्यम

सृष्टीका फरक आयामलाई मेल गराउने साधन 

शरीरका अंग–अंग रोमाञ्चित गराउ“ने

जीवन बाँच्ने कलादेखि मुक्ति मार्गसम्म पुग्ने 

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

विश्वभरमा बोलिने भाषा भन्दा फरक भाषा

कुनै विद्वानले पनि लेख्न नसकेको त्यो परिभाषा,

आँखामा कसैको तस्वीरको मात्र चाङ लाग्छ जब 

कानले संगीत र गीतमा रागको संगम खोज्छ जब

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

जति लुकाई राखे पनि नागमणि झैं चमक दिने 

एउटै फूलले पूरै ब्रम्हाण्ड सुगन्धित बनाउने 

ब्याकुल मन, यत्रतत्र सर्बत्र छरिए जस्तो 

उनको आगमनमा सर्बस्व खुशी पाए जस्तो 

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

 

[email protected]

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik