अर्काइभ
उहिलेको धनगढी, अहिलेको धनगढी
अहिलेको व्यस्त धनगढीको मूल सडकमा त्यतिबेला दिउँसै पनि एक्लो हिँड्न डर हुन्थ्यो । वन्यजन्तुको डर हुन्थ्यो । अहिलेका कतिपय बस्ती उहिले चिहान क्षेत्र थिए । अहिले जस्तो सवारी साधनहरू थिएनन् ।
वैशाख ८, २०७७