संस्कृति
नेपाली महिलाको पर्व तीज
तीजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउमा पनि फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य तथा श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्छन् । समयसँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आइसके पनि तीजको महत्व भने आफ्नै ठाउँमा छ ।
भाद्र ५, २०७४