साहित्य
सैनिक पोसाक
जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती ।
मंसिर १५, २०७२
जब दीपावली नजिकिन्छ किशोर छँदा नाटक खेलेको सम्झिहाल्छु । त्यतिबेला गाउँमा नाटक हुन्थ्यो । त्यो वर्ष ‘खबरदार’ नाटकको मुख्य भूमिकामा मैले अभिनय गरेको थिएँ । मेरो अपोजिटमा थिई- पार्वती ।
मंसिर १५, २०७२
विशाल मेरा कुरा जान्नलाई आतुर भयो । मैले बेलिविस्तार लगाए । सुरुमा त मरेकाटे पत्याएन । दोहोर्याए, तेहेर्याए, अहा पत्याएन । केही कुरा पत्यायो तर युनिकालाई मेरोछेउ बस्ने वातावरण मिलाएको पत्याएन । अहा, फिटिक्कै पत्याएन । जति भन्दा पनि पत्याएन । भिडियो नै खिचेर ल्याएको भए नि हुन्थ्यो जत्तिकै पार्यो ।
भाद्र २३, २०७२