खेलकुद
जताततै फुटबलकै चर्चा
पश्चिम तराईको सीमान्त जिल्ला कञ्चनपुरमा फुटबलको क्रेज कति छ ? त्यसपटक सहरको मुख्य बजार घुम्दैमा अनुमान गर्न सकिन्छ । कञ्चनपुर खेलाडी उत्पादनका हिसाबले अब्बल मानिन्छ । क्रिकेट, फुटबल, भलिबल वा अन्य जुनसुकै खेलमा पनि यहांँका खेलाडीको भूमिका महत्त्वपूर्ण हुने गरेको छ ।
असार १८, २०७५