• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. खेलकुद
खेलकुद
जताततै फुटबलकै चर्चा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

भवानी भट्ट

जताततै फुटबलकै चर्चा
असार १८, २०७५

इन्डियन प्रिमियर लिग (आईपीएल) सम्पन्न भएदेखि नै विश्वकप फुटबलको चर्चा उत्कर्षमा पुग्न थालेको हो । त्यतिबेलादेखि नै फुटबल प्रेमीहरूले सामाजिक सञ्जालमा विभिन्न देशको समर्थनमा थरी–थरीका स्ट्याटस पोस्ट गर्न थालिसकेका थिए । अहिले भने अर्जेन्टिना, ब्राजिल आदि देशका जर्सी लगाएर समर्थन जनाउने क्रम तीव्र भएको छ । 

पश्चिम तराईको सीमान्त जिल्ला कञ्चनपुरमा फुटबलको क्रेज कति छ ? त्यसपटक सहरको मुख्य बजार घुम्दैमा अनुमान गर्न सकिन्छ । कञ्चनपुर खेलाडी उत्पादनका हिसाबले अब्बल मानिन्छ । क्रिकेट, फुटबल, भलिबल वा अन्य जुनसुकै खेलमा पनि यहांँका खेलाडीको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । हालका वर्षमा दर्शकको क्रेजका हिसाबले पनि यो जिल्ला खेलकुदमा अग्रपंक्तिमा रहँदै आएको छ । 

अहिले विभिन्न सिनेमा हल तथा होटलहरूमा प्रोजेक्टरका माध्यमबाट विश्वकपको प्रसारण हेर्न पाइने भएपछि दर्शकहरू उत्साहित छन् । महेन्द्रनगरको सेती महाकाली सिनेमा हलले तीनवटा विश्वकपको प्रत्यक्ष प्रसारण गरिसकेको छ । ‘यसपालि पनि सेमिफाइनलदेखिका खेल देखाउने तयारी गरेका छौं,’ हल सञ्चालक प्रवीण अवस्थी भन्छन्, ‘अहिले पनि फुटबलको क्रेज त्यत्तिकै छ, घटेको छैन ।’ 

पछिल्ला तीनवटा विश्वकपको सेमिफाइनल तथा फाइनलमा दर्शकहरूको उपस्थिति निकै राम्रो रहेको अवस्थी बताउँछन् । हलमा २ सय जनाको क्षमता भए पनि त्यसभन्दा बढी दर्शक आउने उनी बताउँछन्, तर अहिले बजारका मुख्य चोकहरूका साथै ग्रामीण भेगमा समेत प्राजेक्टरमार्फत प्रत्येक खेलको प्रत्यक्ष प्रसारण गरिने भएकाले सिनेमा हलमा दर्शकको उपस्थिति केहि घटेको छ । 

आईपीएलको क्वालिफायर तथा फाइनल खेलहरू प्रोजेक्टरको माध्यमबाट देखाएको रेन्वो कटेजले विश्वकप फुटबल पनि गरिरहेको छ । ‘यहाँ क्रिकेट र फुटबलको क्रेज बराबर छ’ सञ्चालक ललित जोशी भन्छन्, ‘साथीभाइसँग रमाउँदै ठूलो पर्दामा लाइभ हेर्न चाहनेहरू प्रशस्तै भएकाले पनि यस्ता ठाउँमा दर्शकको उपस्थिति निकै राम्रो हुन्छ ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
खेलकुद
युरोपमा फुटबल अन्योलता

वैशाख ८, २०७७

खेलकुद
नेयमारको रंगीन दुनियाँ

एजेन्सी

वैशाख ८, २०७७

खेलकुद
अन्योलतातिर फुटबल

वैशाख ८, २०७७

खेलकुद
पीडाबीचअपार खुसी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik