स्वास्थ्य
चाडपर्वको खानपानमा सावधानी
चाडपर्वका बेला धेरैजसोको घरमा रातो मासु पाक्छ । रातो मासुअन्तर्गत खसी, बोका, बंगुर, बँदेल, राँगा आदिको मासु पर्छन् । लामो छुट्टी हुने भएकाले दसैंका बेला धेरै मानिस घरमै बस्ने भएकाले खाना राम्रोसँग पच्न पाउँदैन । चाडपर्वमा आफ्नो स्वास्थ्यलाई ध्यान दिएर खानपान गर्नुपर्छ ।
आश्विन १८, २०७६