सङ्गीत
८४ औं वर्षोत्सव पनि संगीतमै समर्पित
माघको अन्तिम साता मात्रै ८४ औं वसन्तको सँघार टेकेका वरिष्ठ गायक/गीति–सर्जक थापाले ८४ औं मनाउँदा परम्परागत पूजा–अर्चना, होमादिलाई पछ्याउन चाहेनन् । जीवनको यो पललाई स्मरणीय बनाउन उनले संगीतकै फेर समाते र आफूद्वारा स्वरबद्ध सात गीतको एलबम ल्याए— ‘म मक्किएको धुरी खाँबो ।’
चैत्र ७, २०७६