अर्काइभ
लकडाउनमा सहयोगी हात
लकडाउनका कारण भोकै पर्नेहरूका लागि खाना बनाउन खटिनेहरू लगनखेल समाजका स्वयंसेवकहरू हुन् । उनीहरूले चैत २३ गतेदेखि लगनखेल, सातदोबाटो, महालक्ष्मीस्थान, बंगलामुखी वरपरका घरबारविहीन, मागेर गुजारा चलाउनेहरूलाई दिउँसो २ बजेतिर दिनको एकपटक खाना खुवाइरहेका छन्
वैशाख १३, २०७७