अर्काइभ
हटेष्ट नयाँ बाइक
नाभीमा होन्डाकै एक्टिभामा भएको ११० सिसी इन्जिन छ । यसले ७.९४ पीएसको पावर तथा ८.९६ एनएम टर्क प्रदान गर्छ । यसमा अटोमेटिक भी–मेटिक गियर छ । नाभीले ८१ किलोमिटर प्रतिघण्टासम्मको उच्च गति दिन्छ । यसको पिकअप, राइडिङ क्वालिटी र ह्यान्डलिङ पनि राम्रो छ । ब्रेकिङको हिसाबले पनि यो स्कुटी निकै राम्रो छ ।
आश्विन १९, २०७३