अर्काइभ
दुई मुस्कानलाई प्रतिभा नक्षत्र २०१९ को उपाधि
नेपालको झल्को दिने गरी बेलायतको चाल्र्टन मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि दुई मुस्कानले जितेका छन् ।
श्रावण २६, २०७६
नेपालको झल्को दिने गरी बेलायतको चाल्र्टन मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित प्रतिभा नक्षत्र २०१९ को उपाधि दुई मुस्कानले जितेका छन् ।
श्रावण २६, २०७६
बेलायतमा निर्माण गरिएको चलचित्र एटिनको ट्रेलर सार्वजनिक भएको छ । यसै साता लण्डनमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर र पोस्टर एक साथ रिजिल गरिएको हो ।
माघ १५, २०७५
नेपाल बाहिर फिल्म निर्माण आफैमा चुनौतीपूर्ण भएको बताउँदै उनले सबैको साथ भए नेपाली चलचित्र विश्वव्यापी पुग्ने विश्वास व्यक्त गरिन् । प्रियंकाले फिल्म छायांकनका क्रममा करिब डेढ महिना भोग्नुपरेको बेलायतको चिसो मौसम, लोकेशनको बिकटता, यातायात र अन्य व्यवस्थापनका अप्ठेरो स्मरण गर्दै अन्तत फिल्म राम्रो बनेकोमा खुशी व्यक्त गरेकी थिइन् ।
कार्तिक २८, २०७४
लण्डनस्थित वेम्ली एरिना सांगीतिक कार्यक्रमका लागि विश्वमै चर्चित भेन्यू मानिन्छ । त्यही अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गीत संगीत गुन्जियो ।
असार ५, २०७४
नवगायक अनिश पाण्डेको स्वर रहेको पहिलो म्यूजिक भिडियो ‘मन संग मन’ लन्डनबाट सार्वजनिक गरिएको छ ।
चैत्र ६, २०७३
बेलायतका नेपाली युवा–युवतीहरू थेम्स नदीमा दौडिरहेको बोटमा रमाए । युवा पुस्तामा लोकप्रिय छ– बोट पार्टी ।
फाल्गुन १३, २०७३
नेपाली सिनेमाको बेलायत प्रदर्शन नौलो होइन । बन्ने बित्तिकै व्यवसायिक प्रयोजनका लागि यूके आइपुग्छन् नेपाली फिल्महरु । तर कम्युनिटी हल, रेष्टुरेन्ट वा अन्यत्र सामान्य प्रोजेक्टरमा देखाइने परम्परा अन्त्य गर्दै नेपाली फिल्म ‘गाजलु’ सिने वर्ल्डमा प्रदर्शन गरे ।
भाद्र ६, २०७३
अभिनेता भुवन केसी निर्देशित ड्रिम्स चलचित्र लण्डनमा प्रदर्शन हुने भएको छ । वेलायत बस्ने नेपाली चलचित्र प्रेमीहरुलाई आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका निर्देशक केसी र सोही चलचित्रका नायक अनमोल केसीलाई बेलायतको भिषा लागेको छ ।
वैशाख ६, २०७३