• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अर्काइभ
अर्काइभ
ड्रिम्स लण्डनमा देखाईने
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कुशल श्रेष्ठ

ड्रिम्स लण्डनमा देखाईने
वैशाख ६, २०७३

अभिनेता भुवन केसी निर्देशित ड्रिम्स चलचित्र लण्डनमा प्रदर्शन हुने भएको छ । वेलायत बस्ने नेपाली चलचित्र प्रेमीहरुलाई आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका निर्देशक केसी र सोही चलचित्रका नायक अनमोल केसीलाई बेलायतको भिषा लागेको छ । 

भिषा गाइड नेपालले केसी बाबु छोराको यूके भिजा आवेदन सफल भएको जनाउंदै प्रसन्नता व्यक्त गरेका छन् । उनीहरुको यूके आउने मिति भने तय हुन बाँकी नै छ । त्यस्तै अनमोल ड्रिम्स लिएर कोरिया, जापान, अष्ट्रेलिया, दुबई, बैंकक हुदै वल्र्ड टुर गर्ने समेत बताइएको छ । 

आफ्नो पहिलो चलचित्रबाटै सशक्त अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहको पनि बेलायउत आउने कार्यक्रम रहेको थियो । तर उनको कार्य व्यस्तताका कारण वेलायतमा हुने प्रिमियरमा सहभागी हुन नसक्ने आयोजकले बताएको छ । 

सपन इन्टरटेनमेन्ट लि. यूकेले आगामी मे ८ तारिखमा चलचित्रको पहिलो प्रदर्शन दि इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा गर्न लागेको छ भने मे १५ तारिखमा सफारी सिनेमा हल, ह्यारोमा हुने छ । सपन इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सपन कुमार राईका अनुसार प्रदर्शनको क्रममा भुवन र अनमोल केससंग दर्शकहरुले साक्षात्कार गर्ने अवसर समेत पाउने बताए । 

नेपालमा फागुन २१ मा रिलिज भएको ड्रिम्स्ले दुई दिनमै यसको लगानी उठाएको थियो । फिल्ममा अनमोल, साम्राज्ञी राज्य लक्ष्मी शाह र सन्ध्या केसीको मुख्य भुमिका रहेको छ । अनमोलले यसअघि अभिनय गरेको होस्टेल र जेरी फिल्म पनि सफल भएको थियो भने चलचित्र गाजलु रिलिजको क्रममा छ ।

भुवन र अनमोलले यूकेवासी नेपालीलाई फिल्मको शोमा आउन गरेको निम्तो 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अर्काइभ
नेपाल हङकङ विमान चार्टरमा यात्रुहरु अन्यौल

अनोज रोक्का

वैशाख ८, २०७७

अर्काइभ
जेठ २ देखि ८ गतेसम्मको राशिफल

रामप्रसाद सिटौला (फलित ज्योतिष)

वैशाख ८, २०७७

अर्काइभ
प्रकाशकीय

कैलाश सिरोहिया

वैशाख ८, २०७७

अर्काइभ
कोभिड–१९ : एक तिहाइभन्दा बढी निको भए 

एजेन्सी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik