साहित्य
उनको समाचार
भनूँ त, आँखामा ओत लागेका सपनाहरू थिए केही ती पनि बगाएर लगिदिएको छमनताता आँसुहरूले ।
चैत्र २३, २०७५
भनूँ त, आँखामा ओत लागेका सपनाहरू थिए केही ती पनि बगाएर लगिदिएको छमनताता आँसुहरूले ।
चैत्र २३, २०७५
असोज ३ गतेको कुरा हो । हामी आफंैले थाहा पाएनौं, खै कुन ढङ्गबाट चेपाङ गाउँ पुग्ने अनपेक्षित योजना बन्यो । केही समयपूर्व चेपाङ जातिका मानिसहरू कस्ता हुन्छन् भन्ने उत्सुकताले नमीठोसँग चिमिटोरहन्थ्यो । सत्य भनूँ, नेपालमा दुर्लभ मानिएका राउटेलाई देखिसक्दासम्म पनि मैले चेपाङहरूलाई देखेको थिइन ।
कार्तिक १७, २०७२