स्वास्थ्य
संक्रमित मृतक आमाबाट बच्चामा कोरोना किन नसरेको होला ?
कुनै पनि संक्रमण सर्नका लागि संक्रमित व्यक्तिमा भाईरल लोड कति छ ? सर्ने माध्यम कतिको बलियो छ ? संक्रमितको सम्पर्कमा आएको व्यक्तिको स्वास्थ्य स्थिति कस्तो छ भन्ने यावत कुरामा भर पर्दछ ।
जेष्ठ २६, २०७७