फोटोस्टोरी
योगका अनौठा आसन
यसपटकको छैठौं अन्तराष्ट्रिय योग दिवसलाई कोभिड–१९ ले प्रभावित पार्यो । बिगतको जस्तो विविध सार्वजनिक कार्यक्रमहरु आयोजना गरेर मनाईने अन्तराष्ट्रिय योग दिवस यसपटक भने बन्द कोठा भित्रै आयोजना भयो ।
असार ८, २०७७

‘मानो रोपेर मुरी फलाउने’ अवसरको रुपमा हेरिने धान रोपाईको यो अवसरलाई नेपाली कृषकहरुले पर्वकै रुपमा लिने गरेका छन् । जसको कारण असार १५ गते दही चिउरा खादै धान दिवस मनाउने चलन छ ।
असार ४, २०७७