सिनेमा
व्यावसायिक बन्न नसकेको वृत्तचित्र
वृत्तचित्र व्यावसायिक वा दिगो अर्थोजार्जनको विधा हुन नसकेका कारण नै वृत्तचित्र निर्माता दाता वा गैरसरकारी संस्थाका पारिश्रमिकयुक्त (कमिसन्ड) काम वा अन्य विधातर्फ पलायन हुने गरेका छन् । परिणामत: अपार संभावना बोकेको कलाको एक विशिष्ट विधा ओझेलमा पर्दै गएको छ ।
जेष्ठ ४, २०७७