अन्तर्राष्ट्रिय
मृत्युपछि पनि माक्र्स निगरानीमा
माक्र्स निगरानीबाट उम्कनै सकेनन् । १९ औं शताब्दीमा लन्डनमा बसेको बखत प्रसियाली जासुसहरूले आफूलाई पछ्याइरहेको उनले लेखेका छन् । ब्रिटिस सुराकीहरूले पनि उनका झ्यालढोकालाई ‘शंकाभन्दा पनि बढी’ चियो गर्थे । अहिले चिहानको पनि निगरानी गरिरहेको सिसिक्यामेरा देखेर केही दर्शकले माक्र्सको नियतिमाथि कटु व्यंग्य मिसिएको खिसिटिउरी गरे ।
एलिएन पेल्तिएरफाल्गुन ११, २०७६