किशोर छँदा
पचास पैसामा पाइने साइकल
त्यो बेलामा डाक्टर हुनु नै सबैभन्दा ठूलो कुरा थियो । त्यो बेलासम्म मलाई पैसा तिरेर अरु देशमा गएर पढ्न पाइन्छ भन्ने पनि थाहा थिएन । तर मलाई पढाउने शिक्षकले सर्जन बन्नुपर्छ भनेपछि चाहिँ मनमा चाह पलाएको थियो ।
महेश तिमल्सिनाजेष्ठ ९, २०७७