• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
भ्यालेन्टाइन्स डेको शाब्दिक अर्थ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी बलामी

भ्यालेन्टाइन्स डेको शाब्दिक अर्थ
फाल्गुन २, २०७३

 

भनिन्छ, प्रेमको कुनै टुंगो हुँदैन, अर्थात् यो जतिबेला जुनसुकै अवस्थामा जोसँग पनि हुन सक्छ भने सानोतिनो हेलचेक्र्याइँले जुनसुकै बेला टुट्न सक्छ । प्रेमको कुनै बार, तिथि र अवसर हुँदैन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ । तैपनि प्रियतमहरूबीचको प्रेममा खुराक थप्ने अर्थात् त्यसलाई मलजल गरेर प्रेमलाई हुर्काउने खास अवसर हो– भ्यालेन्टाइन्स डे ।  युवायुवतीहरू मात्र होइन, विवाहित दम्पतीहरू पनि यो खास अवसर पारेर आफ्नो प्रेममा मलजल गर्न चाहन्छन् । भ्यालेन्टाइन्स डे प्रेम व्यक्त गर्ने अवसर मात्र नभएर प्रेमको महत्व बुझ्ने/बुझाउने दिन पनि हो । प्रेमको परिभाषा नै नबुझी आफ्नो जवानी बिसाउनकै लागि प्रेम गर्दा मनमुटाव सिर्जना भै वैमनस्यता उत्पन्न हुन सक्छ । 

 

भेरी गुड/भिजन

युवा हुन् अथवा युवती सबै आफ्नो जीवनसाथी सर्वगुणसम्पन्न होस् भन्ने चाहन्छन् । यो स्वभाविक पनि हो । आफ्नो जीवनसाथी हरेक कोणबाट असल र सर्वाेत्कृष्ट होस् भन्ने चाहना सबैमा हुन्छ । आफ्नो प्रेमी वा प्रेमिका कुनै एउटा निश्चित भिजनमा एकचित्त रहून् भन्ने चाहना सबैमा हुन्छ ।

 

अट्राक्टिभ/एक्टिभ

फस्र्ट इम्प्रेस इज लास्ट इम्प्रेस भन्ने भनाइ नै छ । बाहिरी आँखाले झट्ट हेर्दा देखिने लुक्सबाटै कसैप्रतिको धारणा विकसित हुन्छ । बाहिरी पहिरनदेखि मेकअप हुँदै हिँड्ने स्टाइल, बोल्ने तरिका, हाउभाउ 

एवं व्यवहारले समेत यसमा विशेष प्रभाव पार्छ । 

 

लभ लाइफ 

जीवनकै सबैभन्दा महत्वपूर्ण कुरा हो— लभ अर्थात् माया । मानिसहरू अरूबाट माया नपाएको गुनासो गर्छन् तर आफूले अरूलाई माया दिन नसकेको कुरा स्वीकार गर्दैनन् । यदि अरूबाट गहिरो माया चाहने हो भने आफूले पनि अरूलाई त्यत्तिकै 

माया गर्नुपर्छ ।

 

 

एजुकेड

जीवनको आधारभूत आवश्यकता हो— शिक्षा । आफ्नो योग्यता, क्षमताअनुसार प्रोफेसनल तथा शिक्षित व्यक्तिलाई आफ्नो जीवनसाथी बनाउनुपर्छ । यसैमा आफ्नो भविष्य उज्ज्वल हुन्छ । 

 

नेचर

मानिसको नेचर अर्थात् स्वभावले नै सम्बन्धलाई मजबुत तुल्याउँछ । राम्रो स्वभाव भएका प्रेयसी खोज्न सके जीवनभर खुसी रहन सकिन्छ । 

 

ट्यालेन्ट/टाइम

सबैको नजरमा पर्ने व्यक्ति हुन्— ट्यालेन्टेड पर्सन । महिला हुन् वा पुरुष ट्यालेन्ट हुनु भनेको सफलताउन्मुख हुनु हो । 

 

इन्सपिरेसन 

यस्ता व्यक्तिलाई जीवनसाथी बनाउनु आवश्यक छ, जसको साथले आफूलाई हरेक कदममा प्रेरणा दिन सकोस् । 

 

नेचुरल

सौन्दर्य मात्र होइन, पति वा पत्नी, प्रेमी वा प्रेमिकाको बानी–व्यवहार नेचुरल हुने हो भने सुनमा सुगन्ध हुन्छ । कतिपय मानिस आफ्नो गर्लफ्रेन्ड/व्वायफ्रेन्डका लागि अनेक नाटक रचेर आफूलाई बलियो/राम्रो देखाउन खेज्छन्, तर यस्तो व्यवहार लामो समय टिक्न सक्दैन । हरेक कुरामा सकभर नेचुरल हुने प्रयास गर्नुपर्छ । 

 

एक्सपर्ट

प्रेमी वा प्रेमिका छनौट गर्दा कुनै विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्राथमिकतामा राखियो भने आफ्नो भविष्य उज्ज्वल हुन्छ । 

 

स्मार्ट/स्याटिस्फाई

हरेक युवती स्मार्ट युवाहरूको खोजीमा हुन्छन् भने हरेक युवा ब्युटीफुल युवतीको खोजीमा हुन्छन्, तसर्थ आफूलाई स्मार्ट एवं सुन्दर बनाउन कुनै कसर बाँकी राख्नु हुँदैन । 

 

डिसिप्लेन

प्रेमी वा प्रेमिका छनौट गर्दा डिसिप्लेनलाई प्राथमिकतामा राख्नुपर्छ । 

 

एज

समान उमेरका मानिसहरूको भावना धेरै हदसम्म समान हुन्छ । एक–अर्काको समस्या, पीडा बुझ्न र मनको वह पोख्न समान उमेरका व्यक्तिहरूलाई सहज हुन्छ । दुई/तीन वर्षको अन्तरले खासै केही असर नगर्ला, तर धेरै वर्षको अन्तर छ भने दूरी बढ्न सक्छ, तसर्थ प्रेमी वा प्रेमिका खोज्दा उमेरको पनि ख्याल गर्नुपर्छ ।

 

योङ

युवावस्थामा आफूलाई जता केन्द्रित गराइयो भविष्य त्यतैतिर मोडिन्छ । त्यसैले आफूलाई राम्रो बाटोतर्फ लाने प्रण गर्नुपर्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik