• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
बोलबममय पोखरा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बोलबममय पोखरा
श्रावण २, २०७४

पोखरामा बोलबमको रौनक बेग्लै हुन्छ । यहाँ ठूलो संख्यामा भक्तजनले भजन–कीर्तन गर्दै हरेक सोमबार खाली खुट्टा हिँडेर ८ किलोमिटर यात्रा तय गर्छन् । यात्राका क्रममा भजन–कीर्तन एवं नाचगान गरी रमाइलो गर्न पाइने हुँदा बोलबमको यात्रामार्फत भगवान शिवको आराधना गर्नेहरूको संख्या बर्सेनि बढ्दैछ । 

पोखरा लेखनाथ महानगरपालिका–१, वगर शुक्लागण्डकीस्थित १०८ धारामा स्नान गरी करिब ८ किलोमिटर पैदलयात्रा गरी बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जलार्पण गरे आफ्नो मनोकांक्षा पूरा हुने आशा भक्तजनमा हुन्छ । 

साउनको हरेक सोमबार बगर, गाइघाटबाट झाँकी एवं भजनकीर्तनसहितको बोलबम र्‍याली निकालिन्छ । उक्त र्‍याली पोखराको मुख्य बजार परिक्रमा गर्दै फेवाताल किनारमा अवस्थित केदारेश्वर मन्दिर पुग्छ । बोलबम यात्रामा युवायुवतीको सहभागीता उलेख्य हुन्छ । 

साउनका सोमबार शिवलिङ्गमा जल चढाउन र पूजाआजा गर्न केदारेश्वर मन्दिरको चारवटै द्वारमा बिहानैदेखि भक्तजनको लाइन लाग्छ । पोखराको बैदामस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले बगरस्थित गाईघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई डेढ दशकदेखि व्यवस्थापन गर्दै आएको संयोजक शंकर खरालले बताए ।

यो अवसरमा मन्दिर परिसरमा दिनभर भजन–कीर्तन गरिन्छ भने मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले शिव महिमासम्बन्धी प्रवचन सुनाउँछन् । साउनको सोमबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा अवस्थित शिव मन्दिरमा समेत भक्तजनको भीड हुन्छ । पोखरा लेखनाथ महानगरपालिका–१, वगर शुक्लागण्डकीस्थित १०८ धारामा स्नान गरी विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको शिव मन्दिरमा पूजाआजा एवं भजन–कीर्तन गर्नेहरू पनि उत्तिकै हुन्छन् । 

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik