• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
भ्यालेन्टाइन डेको डिजिटल गिफ्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

भ्यालेन्टाइन डेको डिजिटल गिफ्ट
फाल्गुन २, २०७४

 

‘साँच्चिकै माया गर्छु’ लेखिएको पोस्टर बोकेर तस्बिर खिच्ने अनि अर्कोपालिचाहिँ भौतिक पुरस्कार दिनेछु भनेर वाचा गर्दै उक्त तस्बिर पठाउन सकिन्छ । राम्रो व्याकग्राउन्ड म्युजिक राखेर तस्बिरहरू प्रयोग गरी भिडियो वा कुनै कलाकृति सम्प्रेषण गर्न सकिन्छ । यसलाई आफू सुहाउँदो किसिमले नयाँ प्रयोग गरी तयार गर्न सकिन्छ ।

आइट्युन्समार्फत गीत उपहार

प्रेमिकालाई मन पर्ने कुनै गीत उपहारका रूपमा पठाउन आइट्युन्स प्रयोग गर्न सकिन्छ । यसका लागि एनड्रोइड वा अन्य फोनमा काम गर्ने एप जस्तै गुगल प्ले आदिको प्रयोग गर्न सकिन्छ ।

भर्चुअल संसार जस्तै सफ्टवेयर प्रयोग

तपाईं तथा तपाईंकी प्रेमिका यो–भिला वा सेकेन्ड लाइफ सफ्टवेयर चलाउनुहुन्छ भने उनलाई त्यहीँ गिफ्ट दिएर वा घुम्न लगेर खुसी तुल्याउन सक्नुहुन्छ । त्यहाँ राम्रो खेल खेल्ने वा मनोरञ्जक क्रियाकलापहरू सञ्चालन गर्ने सुविधासमेत छ ।

अनलाइन स्टोरबाट गिफ्ट

भौतिक उपहार आदान–प्रदान गर्न पनि अनलाइनको प्रयोग बढ्दै गएको छ । फेसबुक स्टोर, अमेजन, दराज, सस्तो डिल आदि अनलाइन स्टोरको प्रयोग गरेर गिफ्ट प्याकहरू पठाउन सकिन्छ । उपहार नै पठाउन भनेर खुलेका अनलाइन गिफ्टमान्डु, अर्बन गर्ल बजार, मुन्चा आदिबाट समय तोकेरै उपहार पठाउन सकिन्छ ।

घुम्न जानसमेत प्रयोग हुने सेकेन्ड लाइफ

इन्टरनेटको माध्यमबाट साथी बनाउने र साथीसँगै घुम्न प्रयोग हुने सफ्टवेयर हो— सेकेन्ड लाइफ । सन् फ्रान्सिस्कोस्थित लिन्डेन ल्याबद्वारा सन २००३ मा निर्मित सेकेन्ड लाइफ सफ्टवेयरको एउटा उत्कृष्ट नमुना हो, जसका माध्यमबाट आजभोलि साथी बनाउन मात्र होइन, प्रेमसम्बन्धसमेत गाँस्न सकिन्छ । पहिले–पहिले यो–भिला नामक भर्चुअल संसारको माध्यमबाट प्रयोगकर्ताहरूले भर्चुअल सम्बन्ध नगाँसेका होइनन्, तर सेकेन्ड लाइफ यो–भिलाभन्दा किन उत्कृष्ट छ भने यो थ्री–डी भर्सनमा उपलब्ध हुन्छ । यसमा मानिसहरू हिँड्न, दौडन मात्र होइन, उड्नुका साथै जादुसमेत गर्न सक्छन् ।

साथी बनाउनु वा प्रेमसम्बन्ध गाँस्नु अनलाइन संसारका लागि नौलो कुरा होइन, तर लिन्डेन डलर नामक सेकेन्ड लाइफकै भर्चुअल करेन्सीको माध्यमबाट सम्बन्ध गाँसिएपछि घुम्न जान, बसोबासको व्यवस्था मिलाउन अनि गिफ्टहरू पठाउन सकिन्छ । यसले अबको केही समयमा भौतिक संसारभन्दा इन्टरनेटको संसारमार्फत प्रेमसम्बन्ध बढाउनेहरूको संख्या वृद्धि गर्ने पक्का छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik