• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
विदेश घुमेर चर्चामा आएका नेपाली दम्पती
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

विदेश घुमेर चर्चामा आएका नेपाली दम्पती
फाल्गुन २, २०७५

विदेश घुम्ने रहर कसलाई नहोला ? अझ माया गर्ने साथी र खल्तीमा टन्नै पैसा भयो भने त जोकोही यो संसारको फन्को लगाउन चाहन्छन् । यस्तो किसिमको सोच प्रेमिल जोडीहरूमा समेत जागृत भैरहेको हुन्छ । यद्यपि कतिपय कारणले यी कुरा उनीहरूको सपनामै सीमित हुन्छ ।

१० देखि ५ बजेसम्मको जागिर गर्ने धेरैले घुम्न नपाएको गुनासो गरिरहेका हुन्छन्, तर एक नेपाली दम्पतीले जागिरबाट समय निकालेर २ वर्षको अवधिमा ४० मुलुक घुमेको कुराले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ । हाल बेलायतको डर्टफोर्डमा बसोबास गर्ने संगम भण्डारी तथा उनकी श्रीमती शिखा न्यौपानेले गरेको विदेश भ्रमणको उपाय पनि रोचक छ । शिखा लन्डनको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत छिन् भने संगम एक आईटी कम्पनीमा कार्यरत छन् । उनीहरू दुवैको वार्षिक पारिश्रमिक करिब ७३ लाख नेपाली रुपैयाँ हुने गरेको छ भने महिनामा एक जनाको औसत खर्च २ लाख रुपैयाँ भन्दा बढी हुन्छ । यस्तो अवस्थामा भण्डारी दम्पती अनावश्यक खर्च जोगाएर विभिन्न विमान कम्पनी तथा होटलहरूले दिने अफरहरूको फाइदा उठाएर घुम्न सफल भएका हुन् । न्यौपाने भन्छिन्– हामी अनावश्यक सामान कमै किन्छौं । मोबाइल पनि ठिक्ककै प्रयोग गर्छौ भने छुट्टीका बेला गरिने खर्चसमेत कटौती गर्छौं । 

हामी यूरोपका विभिन्न मुलुकमा दिइने छुटका योजनाहरू हेर्छांै । केहीले त दुई जनालाई ३० हजार रुपैयाँमै घुम्ने प्याकेज दिइरहेका हुन्छन् । हो, हामी यही कुराको फाइदा उठाउँछौं । बिहिवारको विमान यात्रा तुलनात्मक रूपमा अरु बेलाको भन्दा सस्तो हुने हुँदा हामी यात्राका लागि त्यही दिन छान्छौं । यात्रामा निस्कदा खर्च नहुने कुरै हुदैंन तर कम खर्चमा कसरी रमाइलो गर्ने भन्ने कुरामा बढी केन्द्रित हुन्छौ । 

उनीहरूले गरेको सबैभन्दा सस्तो भ्रमण बार्सिलोनाको हो । बार्सिलोना घुम्दा उनीहरूको साढे १४ हजार रुपैयाँ मात्र खर्च भएको थियो । यसमा उनीहरूको विमान यात्रा लगायत होटलमा बस्ने–खाने खर्च समेत संलग्न छ । यसरी यात्रा गर्ने ठाउँको खोजी, अफर लगायत 

अन्य सबै कामको तयारी शिखाले गर्छिन् ।

 

दुई वर्षमा शिखा र संगमले घुमेका देश

१. बेलायत २. एन्डोरा ३. अस्ट्रिया ४. बेल्जियम ५. बुल्गेरिया ६. क्रोएसिया ७. साइप्रस ८. चेक रिपब्लिक ९. डेनमार्क १०. फ्रान्स ११. जर्मनी १२. ग्रिस १३. हंगेरी १४. आइसल्यान्ड १५. इटाली १६. लिचेष्टाइन १७. लक्जेम्बर्ग १८. माल्टा १९. मोनाको २०. नेदरल्यान्ड २१. नर्वे २२. पोल्यान्ड २३. पोर्चुगल २४. रोमानिया २५. सेन्ट मारिनो २६. स्लोभाकिया २७. स्लोभेनिया २८. स्पेन २९. स्विडेन ३०. स्विटजरल्यान्ड ३१. भ्याटिकन सिटी ३२. भारत ३३. इन्डोनेसिया ३४. मलेसिया ३५. नेपाल ३६. सिंगापुर ३७. थाइल्यान्ड ३८. भियतनाम ३९. अमेरिका ४०. अस्ट्रेलिया

स्रोत: डेली मेल

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik