• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
विदेशमा तीजको रौनक
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

युवराज गौतम

विदेशमा तीजको रौनक
भाद्र १५, २०७६

 

यतिबेला देश तथा विदेशमा हिन्दू नारीहरूको पर्व हरितालिका तीजको रमझम छ । नेपालका मन्दिर, पार्टी प्यालेस तथा रेस्टुराँहरूमा तीजको रौनक देख्न पाइन्छ । देशका कतिपय जिल्लामा तीज मनाउन प्रहरी प्रशासनले कडाइ गरेको छ, तर विदेशमा रहेका नेपालीहरू खुलस्त रूपमा तीजको रमझममा रमाइरहेका छन् । विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरू दर खाने कार्यक्रम तथा सांगीतिक कार्यत्रमको आयोजना गरेर तीजलाई उल्लासमय बनाइरहेका छन् । 

युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, यूके तथा खाडी देशहरूमा तीजका विशेष कार्यक्रमहरू तय भएका छन् । कतिपय देशमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावी कार्यक्रम जारी रहेकाले तीजभन्दा पनि चुनावी जोड घटाउले व्यस्त गराएको छ । यद्यपि धेरैजसो देशमा तीजका भव्य कार्यक्रमहरू आयोजित भैरहेका छन् । पारिवारिक जमघटदेखि सार्वजनिक स्थानमा तीजको भाकाले माहोल तताएको छ । 

यो वर्ष जापान तथा अस्ट्रेलियामा तीजका कार्यक्रम बढी हुँदैछन् । १ लाखभन्दा बढी नेपाली भएको अस्ट्रेलियामा हालसम्म ३२ वटा कार्यक्रम तय भैसकेका छन् । जापानमा एक दर्जनभन्दा बढी कार्यक्रम छन् । अमेरिकाका थुप्रै सहरमा कार्यक्रम तय भैसकेका छन् । अस्ट्रेलियामा सुनिता दुलाल, अन्जली अधिकारी, कुलेन्द्र विक, टीका प्रसाई, प्रकाश सपूत, प्रीति आले, बद्री पंगेनी, अन्जु पन्त आदि कलाकारको कार्यक्रम तय भएको छ । 

जापानमा टोकियोस्थित शिवा पार्कमा सेप्टेम्बर १ तारिखमा तीज फेस्टिबल आयोजित गरिएको छ । डेस्टिनी क्रिएसन र एनआरएनए जापानले आयोजना गरेको ऊक्त कार्यत्रममा कलाकारहरू पशुपति शर्मा, मन्जु पौडेल, बद्री पंगेनी, रेमशराज भट्टराई, सम्झना भट्टराई आदिले सहभागिता जनाउँदैछन् ।

जापानमा रहेका पत्रकार गोकर्ण अधिकारीका अनुसार जापानमा यो वर्ष १५ जनाजति कलाकार नेपालबाट पुग्ने कुरा तय भैसकेको छ । टोकियोमा नवलपरासी समाजले पनि ‘तेस्रो नवलपरासी तीज धमाका’ तय गरेको छ । ऊक्त कार्यत्रममा सुनिता दुलाल, सम्झना लामिछानेलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् । बाग्लुङ गल्कोट समाजले पनि खुमन अधिकारी आदि कलाकारलाई बोलाएर सेप्टेम्बर २ तारिकमा भव्य तीज मेलाको आयोजना गरेको छ । एनआरएनएले ‘दर खाने, ख्वाउने’ बेग्लै कार्यक्रमको तयारी गरेको छ ।

अमेरिकाको वासिङ्टनमा पनि अन्तर्रािष्ट्रय कलाकार मञ्च तथा अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीले तीज महोत्सव–२०१९ को आयोजना गरेको छ । डिसीनजिकैको बेल्सभिल म्यारिल्यान्डस्थित नेपाली मन्दिरमा तीजको पूजाको तयारी सुरु भएको छ । त्यहाँ अगस्ट २ तारिखमा नेपाली पण्डितहरूबाट विधीपूर्वक पूजासहित तीजको गीतमा दिदी–बहिनीहरूले नाचगान गर्ने कार्यक्रम छ ।

भारतको दिल्लीस्थित अशोक विहार समुदाय भवनमा लोक गायक खुमन अधिकारीसहितका कलाकारले ‘हरितालिका तीज महोत्सव–२०७६’मा विशेष प्रस्तुति दिइसकेका छन् । खुमनले दिल्लीपछि क्यानाडा, जापान तथा युएईका तीज विशेष सांगीतिक प्रस्तुति दिनेछन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सले पनि तीज कार्यक्रमको आयोजना गरेको छ । 

युकेको चाल्टन नेपाली समाजले भव्य तीज कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यहाँ नेपालबाट गएकी गायिका भूमिका गिरीले आफ्नो प्रस्तुतिमाफर्mत तीजलाई स्वागत गरिन । एनआरएनएको चुनावी कार्यक्रम रहेकालाई यूकेमा तीज विशेष कार्यत्रम विगतको झैं नरहेको नेपाल पत्रकार महासंघ, बलायतका महासचिब संजयभक्त कँडेल बताउँछन् । कँडेलका अनुसार त्यहाँ रेस्टुराँ तथा बारहरूमा दर खाने तथा पारिवारिक जमघट गर्ने कार्यक्रमहरूचाहिं सुरु भैसकेका छन् ।

थुप्रै नेपालीको बसोबास रहेको मलेसियामा पनि तीज कार्यक्रमको तयारी भैरहेको छ । नेपाली कलाकार संघ, मलेसियाको आयोजनामा मलेसियास्थित केलाङ चौतारी रेस्टुरेन्ट, केलाङमा हालै तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी दुबई तथा कतारमा पनि विभिन्न कार्यक्रमहरू तय भएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik