• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
दानवीर बिनिता
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

 दानवीर बिनिता
आश्विन २०, २०७६

मानिसको मृत्यु भएपछि पार्थिव शरीरलाई आ–आफ्नो धर्म परम्पराअनुसार अन्तिम संस्कार गरिन्छ । संस्कार जे–जसरी पूरा गरिए पनि शरीर नष्ट नै हुन्छ । मानिस मरेपछि पनि खास परिस्थितिमा शरीरका अंगहरूले काम गर्न सक्छन् । ती अंग अरूको शरीरमा प्रत्यारोपण भए उपकार नै हुन्छ । मरेपछि पनि उपकार ? यो कुराले बिनिता कँडेलको मन छोयो ।

बिनिता भरतपुर महानगरपालिका–११ बसेनी कोलटाँडीमा बस्छिन् । भरतपुरमा युवाहरूको समूह छ, हामी युवाहरू अर्थात् वी आर युथ । छोटकरीमा यसलाई वे (डब्लूएवाई) ग्रुप पनि भनिन्छ । वे ग्रुप भरतपुर क्षेत्रमा सरसफाइका लागि नाम कमाएको युवाहरूको समूह हो । विनिता त्यही समूहमा आबद्ध छिन् । सरसफाइ मात्र नभएर यसले विभिन्न सामाजिक काम पनि गर्दै आएको छ । 

बिनिताले रक्तदान, आँखा दान, मिर्गौला दान आदिका सम्बन्धमा सुन्दै आएकी थिइन् । उनले अंगदानका बारेमा पनि जानकारी बटुल्न थालिन् । अध्ययन गर्दै जाँदा अंगदानजस्तो ठूलो दान केही होइन जस्तो लाग्न थाल्यो । त्यसपछि कँडेलले गएको वैशाख २९ गते चितवन मेडिकल कलेजमा गएर अंगदानसम्बन्धी घोषणामा औपचारिक सहीछाप गरिन् । 

उनी अंगदानको औपचारिक घोषणा गर्ने चितवनकै पहिलो व्यक्ति भइन् । भरतपुरको सप्तगण्डकी क्याम्पसमा पत्रकारीता विषय लिएर स्नातक पहिलो वर्षमा अध्ययनरत बिनिता बाबु विष्णु तथा आमा मायादेवीका तीन सन्तानमध्ये जेठी हुन् । उनका दुई भाइ छन् । 

‘त्यस्तो ठूलो कुरा सोचेर–सम्झेर भन्दा पनि राम्रो काम गरौं भनेर यो निर्णय लिएकी हुँ । अरूले गरेका, अरू देशमा भएका राम्रा कामहरू गर्न किन हिचकिचाउने भन्ने लाग्छ । मेरो यो भावनामा परिवारले पनि साथ दिएको छ । त्यसैले आँट गरेकी हुँ,’ बिनिताले भनिन् । बिनिताले मृत्युपछि आफ्ना अंगहरू मृगौला, मुटु, फोक्सो, कलेजो तथा सानो आन्द्रा दान गर्ने इच्छापत्रमा औपचारिक हस्ताक्षर गरेकी हुन् । 

 रमेशकुमार पौडेल

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik