• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
तिहार : कलाकारको फुर्सदिलो जमघट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तिहार : कलाकारको फुर्सदिलो जमघट
कार्तिक ९, २०७६

तिहार नेपालीहरूको घर–दैलोमै आइपुगेको छ अर्थात् सुरु भएको छ । तिहारकै लागि मरमसाला, दियो, बत्ती, पालासँगै विद्युतीय सामानको किनमेल पनि सुरु भैसकेको छ । दसैंमा मासु भनेजस्तै तिहार भन्नासाथ सेलरोटी, अनर्साका साथै अन्य मिठाईको सम्झना आउँछ । नेपाली चलचित्र तथा संगीत क्षेत्रमा आबद्ध कलाकारहरू पनि पाँचदिने तिहारलाई रमाइलो किसिमले मनाउन तयारीमा जुटिसकेका छन् । 

कलाकार अनुराग कुँवर प्रत्येक तिहारमा घरमै नजिकका कलाकार साथीहरूलाई बोलाएर जमघट गर्छन् । उनी घरमै सेलरोटीको व्यवस्थापन गर्छन् । सामाखुसी घर भए पनि हाल हात्तीवनस्थित अपार्टमेन्टमा बस्दै आएका अनुरागले घरमा जमघट गर्न थालेको एक दशक भैसकेको छ । ‘यसपटकका लागि योजना बनाइरहेको छु । सबै कलाकार आ–आफ्नो काममा व्यस्त छन् । तै पनि तिहारको समयमा फुसर्द निकालेर जमघट गर्दा रमाइलै हुन्छ’, अनुराग भन्छन, ‘जमघटको फाइदा– बेफाइदाभन्दा पनि एकबारमा पाइने जिन्दगीमा रमाएर बाँचौं न भन्ने नै हो ।’

अनुरागको अघिल्ला वर्षका जमघटमा नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, गौरी मल्ल, रमेश उप्रेती, विल्सनविक्रम राई, सीताराम कट्टेल, कुन्जना घिमिरे, पुजा शर्मा, सुदर्शन थापा, सन्दीप क्षेत्री, निर्मला शर्मा आदि कलाकार सहभागी हुन्थे । ‘यसपटक पनि तिनै कलाकारलाई सहभागी गराएर जमघट गर्ने योजना छ । भरसक आफू नजिकका कोही पनि नछुटुन् भन्ने चाहना हो’, अनुराग खुल्छन्, ‘तीन घण्टा जति घरमै बसेर रमाइलो गर्छौ । तास खेल्छौं, सेलरोटी तथा मासु खान्छौं । हल्का–फूल्का मदिरा त भैहाल्छ नि ।’

दसैंमा आफ्ना नजिकका कलाकारलाई घरमा बोलाएर जमघटको रमाइलो गरेका कलाकार किरण केसीचाहिँ तिहारमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको परिवारलाई मात्र बोलाएर जमघट गर्ने तयारीमा छन् । ‘दुई पाथी चामलको सेलरोटी बनाउँछौं । देउसी–भैलो टोलीलाई दिन नयाँ नोट साट्दैछु । घरमा टन्नै फूल भएकाले फूल किन्नु परेन’, किरण भन्छन्, ‘यसपटकको तिहारमा अघिल्ला वर्षको तिहार जस्तै छोटो सांगीतिक कार्यक्रम पनि राखेको छु । मेरो घरमा जाडरक्सी केही चल्दैन । यसपटक पूरै हाइजेनिक किसिमको तिहार जमघट गर्दैछु ।’ 

गायिका मिलन नेवारले विगत १० वर्षदेखि काठमाडौंमै तिहार मनाउँदै आएकी छिन् । एक भाइ र एक दाइ विदेशमा भए पनि काठमाडौंमै भएका कान्छा भाइलाई उनी भाइटीका लगाइदिन्छिन् । भाइटीकासँगै उनको पारिवारिक जमघट पनि रमाइलै हुन्छ । ‘म साथीभाइ कसैलाई पनि बोलाउँदिनँ । हाम्रो अलिक ठूलो परिवार भएकाले घरमै परिवारसँग बसेर खानपिन तथा रमाइलो गर्छौं’, मिलन भन्छिन्, ‘मलाई तिहारको सेलरोटी र अनारसा असाध्यै मनपर्छ ।

घरमै आमाको हातबाट बन्ने भएकाले पनि विशेष मिठो लाग्छ । हामी नेवार भएकाले घरमा हल्काफुल्का मदिरापान पनि चल्छ । म आफू नखाए पनि विदेशको कार्यक्रममा गएर नेपाल फर्कंदा ड्युटी फ्रीको मदिरा ल्याएकी हुन्छु । घरका सदस्यहरूले हल्काफुल्का लिनुहुन्छ । त्यसबाहेक माछा, मासु तथा मटनको छोएलाजस्ता परिकार पनि बन्छन् ।’

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik