साप्ताहिक संवाददाता
२ वटा गुलाफ एक-अर्कामा मायाको महसुस
३ वटा गुलाफ 'आई लभ यू, माइ स्विट हर्ट'
५ वटा गुलाफ 'म तिमीलाई धेरै माया गर्छु प्रियसी'
६ वटा गुलाफ 'म तिमीलाई माया गर्छु, धेरै-धेरै सम्झन्छु'
७ वटा गुलाफ 'तिम्रा लागि मसँग हरेक कुरा छ'
९ वटा गुलाफ 'के हामी दुई जना जुनीभर सँगसँगै जिउन सक्छौं ?'
१० वटा गुलाफ 'तिमी धेरै-धेरै राम्री/राम्रो छौं'
११ वटा गुलाफ 'तिमी लाखँैंमा एक हौं'
१२ वटा गुलाफ 'मेरा लागि स्थिर हुनुहोस्'
१३ वटा गुलाफ 'हामी सधैंभरिका लागि मित्र हौं'
१५ वटा गुलाफ 'म साँच्चै क्षमा चाहन्छु'
२१ वटा गुलाफ 'म प्रतिबद्ध छु'
२४ वटा गुलाफ 'तिमी सधैं मेरो दिमागमा हुँदैनौ'
३६ वटा गुलाफ 'म हाम्रो रोमान्टिक क्षण सम्झँदैछु'
४० वटा गुलाफ 'माया साँचो हो'
९९ वटा गुलाफ 'म मृत्युको दिनसम्म पनि तिमीलाई माया गरिरहनेछु'
१०० वटा गुलाफ 'म सम्पूर्ण रूपमा तिमीप्रति समर्पित छु'
१०१ वटा गुलाफ 'तिमी मेरो एउटै मात्र हौं'
१०८ वटा गुलाफ 'के तिमी मसँग विवाह गर्छौं'
३६५ वटा गुलाफ 'म तिमीलाई हरेक दिन प्रेम गर्छु'
९९९ वटा गुलाफ 'मेरो प्रेम अनन्त छ।'