पुष्पकमल दाहाल (प्रचण्ड) : प्रधानमन्त्री भएपछि मन त्यसै प्रसन्न
शेरबहादुर देउवा : अहिले देउ–बा, ९ महिनापछि लेउ–बा
के.पी. ओली : गफास्टी महाराज, उखान शिरोमणि, टुक्के उस्ताद
रामचन्द्र पौडेल : हरूवा महारथी, (गिनिज बुक रेकर्ड होल्डर)
मोहन वैद्य : किन चाउरिस् मरिच आफ्नै पिरले
माधवकुमार नेपाल : ओलीको खुइल्याइदिए कपाल
विजय गच्छदार : सत्ता ललिपप लागेलु
उपेन्द्र यादव : कि फोड नेपाल कि छोड नेपाल
नेत्रविक्रम चन्द : स्वार्थका लागि नेपाल बन्द
राजेन्द्र महतो : पैसा के लिए कुछ भी कहतो
कमल थापा : नेपाली राजनीतिको कनसुत्लो
महन्थ ठाकुर : भद्र बदमास
पशुपति शमशेर राणा : बाबुसाहेब
आर्यन सिग्देल : एवार्ड शिरोमणि
दयाहाङ राई : राष्ट्रिय नायक
प्रियंका कार्की : बाठी नं. १
नम्रता श्रेष्ठ : हाईहाई नायिका
भुवन केसी : सापटी सम्राट्
अनमोल केसी : कलियुगका कृष्ण
ज्योति मगर : छाडा साम्राज्ञी
कोमल वली : भेरी गुड गायिका
निखिल उप्रेती : फिर हेराफेरि
बिराज भट्ट : बम्बैमा पैसा कमाउने काम यता पर्शुराम
दीपकराज गिरी : फिल्मी कीरो/बुढेसकालको हिरो
दीपाश्री निरौला : लब्ली नायिका
राजेश पायल राई : कराई किङ
राजेश हमाल : घुमफिर नायक